गाईजात्रामा तारहरु व्यवस्थित गरिने

भक्तपुर, १७ साउन २०७६ सालको गाईजात्रा पर्व (सापारु) व्यवस्थित र भव्यताकासाथ सम्पन्न गर्न गाईजात्रा प्रदक्षिणा मार्गमा रहेका विद्युत, टेलिफोन, केबुल र इन्टरनेटका तारहरु व्यवस्थित गर्न भक्तपुर नगरपालिकाका प्रमुख श्री सुनिल प्रजापतिको अध्यक्षतामा सरोकारवालाहरुको विहीबार भनपामा बैठक बस्यो । बैठकले नगरका विभिन्न क्षेत्र र गाईजात्रा प्रदक्षिणा मार्गमा रहेका अव्यवस्थित तारहरुलाई सम्बन्धित सेवा प्रदायकहरुले आफै व्यवस्थापन गर्ने, […]

Continue Reading

आाकाशे पानी संकलन गर्न पोखरी निमार्ण

संगिता ढकाल भक्तपुर, १७ साउन चाँगुनारायण नगरपालिका ताथली ९ मा आकासेपानी संकलन गर्न पोखरी निमार्ण गरिएको छ । सुख्खा मौसममा खानेपानीका मुहान सुकेर समस्या भोक्दै आएका स्थानीयले पोखरी निमार्ण गरेका हुन । उक्त पोखरीमा वर्षाको समयमा पानी जम्मा हुने र पोखरीभन्दा तल्लोभागका मुहान सिञ्चित हुने विश्वासका साथ पोखरी निमार्ण गरिएको स्थानियले बताएका छन । बर्सातमा […]

Continue Reading

बन्दा खेतीमै डोजर

संगिता ढकाल भक्तपुर, १७ साउन आफूले उत्पादन गरेको तरकारीले मूल्य नपाएपछि चाँगुनारायण नगरपालिका ९ ताथलीमा स्थानीयले शुक्रबार बन्दागोबी र मूला खेतमै डोजर लगाएका छन् । बजारमा प्रति के.जी. तीस रुपैयाँ मूल्यमा बिक्री भइरहेको बन्दागोबी र १५ रुपैयाँ पर्ने मूला व्यापारीहरु प्रति के.जी. दुई रुपैयाँमा पनि नलगेपछि नष्ट गर्नु परेको स्थानीयको भनाई छ । लगानी र […]

Continue Reading