मुद्रण संघका पदाधिकारीलाई सम्मान

भक्तपुर, १८ साउन भक्तपुर मुद्रण उद्योग संघका नवनिर्वाचित पदाधिकारीलाई शुक्रवार एक समारोहबीच सम्मान गरिएको छ । डिजिटल प्रिन्टलिंक १० औं वर्षमा प्रवेश गरेको अवसरमा उनीहरूलाई सम्मान गरिएको हो । कार्यक्रममा भक्तपुर मुद्रण उद्योग संघका नवनिर्वाचित अध्यक्ष विश्वराम दुवाल, उपाध्यक्ष विधान याकामी, सचिव रामसुन्दर खाइजु र कोषाध्यक्ष शिरिष सुवाललाई डिजिटल प्रिन्टलिंकका अध्यक्ष बलराम प्रजापतिले सम्मान गरेका […]

Continue Reading