मुद्रण उद्योग सङ्घको अध्यक्षमा याकामी
न्यूज अपडेट संवाददाता भक्तपुर, ११ असार मुद्रण उद्योग सङ्घको अध्यक्षमा विधान याकामी निर्वाचित भएको छ । भक्तपुरलाई कार्यक्षेत्र बनाएका मुद्रण व्यवसायीहरूको छाता संघठन भक्तपुर मुद्रण उद्योग सङ्घको अध्यक्षमा विधान याकामी निर्विरोध निर्वाचित भएको हो । यस्तै उपाध्यक्षमा लक्ष्मी भक्त श्रेष्ठ, सचिवमा निकेश वैद्य सह सचिव बलराम प्रजापति , कोषाध्यक्षमा शिरीष सुवाल, सदस्यहरूमा राधेश्याम प्रजापति , […]
Continue Reading