पाँचदिने भाषणकला तालिम सम्पन्न
न्यूज अपडेट संवाददाता भक्तपुर, १ असार भक्तपुर बचत तथा ऋण सहकारी संस्था लि.को सूचना तथा प्रकाशन उपसमितिको आयोजनामा भएको पाँचदिने भाषणकला तालिमको शनिवार सम्पन्न भएको छ । संस्थाका विभिन्न समिति, उपसमिति र कर्मचारीसहित २२ जना प्रशिक्षार्थी रहेको उक्त कार्यक्रममा संस्थाका सल्लाहकार कृष्ण प्रसाद धन्छाले भक्तपुर बचतले आफ्नो स्थापनाकालदेखि हालसम्म समाज र देशकै लागि […]
Continue Reading