वागीश्वरीमा धन्छाको अवकास, कर्माचार्यको आगमन
नेतृत्व नमूना भएपछि मात्र संस्था नमूना हुन्छः प्रमुख प्रजापति न्यूज अपडेट संवाददाता भक्तपुर, ४ असार वागीश्वरी माध्यमिक विद्यालय, च्याम्हासिंहमा मंगलबार एक समारोहवीच अनिवार्य अवकास प्राप्त प्रधानाध्यापक कृष्णप्रसाद धन्छालाई विदाई गरी नवनियुक्त निमित्त प्रधानाध्यापक कृष्ण प्रसाद कर्माचार्यलाई पद हस्तान्तरण गरेको छ । कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख एवम् वागीश्वरी कलेज व्यवस्थापन समितिका अध्यक्ष सुनिल प्रजापतिले नेतृत्व नमूना […]
Continue Reading