भक्तपुर बचतमा पाँचदिने भाषणकला तालिम सुरु

न्यूज अपडेट संवाददाता भक्तपुर, २८ जेठ भक्तपुर बचत तथा ऋण सहकारी संस्था लि.को सूचना तथा प्रकाशन उपसमितिको आयोजनामा पाँचदिने भाषणकला तालिम सोमबारदेखि सुरु भएको छ । संस्थाका विभिन्न समिति, उपसमिति र कर्मचारीलाई लक्षित गरी गरेको उक्त तालिमको उद्घाटनसत्रमा संस्थाका अध्यक्ष निर्मल प्रजापतिले बोल्ने कलालाई सही ठाउँमा सही रुपमा प्रयोग गर्न यस तालिमले उत्प्रेरणा दिने बताए […]

Continue Reading

सूर्यमढीमा वृहत कार्यकर्ता प्रशिक्षण

न्यूज अपडेट संवाददाता भक्तपुर, २८ जेठ नेपाल मजदुर किसान पार्टी, सूर्यमढी प्रारम्भिक समितिको आयोजनामा आइतबार वृहत कार्यकर्ता प्रशिक्षण कार्यक्रम भएको छ । नेपाल मजदुर किसान पार्टी भक्तपुर जिल्ला समितिका अध्यक्ष एवं वागतमी प्रदेश सभा सदस्य सुरेन्द्रराज गोसाईले व्यवस्थित संगठन गर्ने प्रक्रियाबारे स्पष्ट पार्दै कार्यकर्ताहरु संशोधनवाद र अवसरवादमा फस्न नहुने बताए । उनले पहिलेभन्दा अहिले सूचना […]

Continue Reading