भक्तपुर बचतमा ६ दिने इसीडी तालिम सम्पन्न, प्रशिक्षार्थी उत्साहित
न्यूज अपडेट संवाददाता भक्तपुर, १९ जेठ भक्तपुर बचत तथा ऋण सहकारी संस्था लि.को शिक्षा उपसमितिको आयोजनामा सञ्चालन भएको ६ दिने पूर्व बाल विकास (इसीडी) तािलम शनिवार सम्पन्न भएको छ । जेठ १४ गतेदेखि १९ गतेसम्म भएको उक्त तालिमको समापन कार्यक्रममा प्रमुख अतिथि एवं संस्थाका सल्लाहकार विष्णुगोपाल कुसीले भक्तपुर बचतले आर्थिकसँगै सामाजिक, सांस्कृतिक, खेलकुद र शैक्षिक […]
Continue Reading