केबलकार चल्यो बन्दीपुरमा

न्यूज अपडेट संवाददाता काठमाडाैं, ३१ जेठ तनहुँको पर्यटकीय आकर्षण बन्दीपुरमा केबलकार सञ्चालनमा आएको छ । बन्दीपुरमा निर्माण सम्पन्न भएको केबलकार बिहीबारदेखि औपचारिक रुपमा सञ्चालनमा आएको छ । अन्तर्राष्ट्रिय प्रविधि तथा सुरक्षा गुणस्तर परीक्षण प्रमाणपत्र (टीयूभी सर्टिफिकेट) प्राप्त गरेपछि व्यावसायिक रुपमा बिहीबारदेखि सञ्चालनमा ल्याइएको बन्दीपुर केबलकारका कार्यकारी अधिकृत किरण पोख्रेलले जानकारी दिए । उनका अनुसार १ […]

Continue Reading

गर्मीसँगै बढ्यो सर्पको टोकाइ, भेन्टिलेटरमै राख्नुपर्ने बिरामी बढ्दै

न्यूज अपडेट संवाददाता काठमाडाैं, ३१ जेठ गोमन सर्पले कोटेर गम्भिर बिरामी भएका ९ वर्षका एक बालक नारायणी अस्पतालको आकस्मिक कक्षमा भेन्टिलेटरमा छन्। पर्साका ती बालकलाई आज बिहान गोमन सर्पले खुट्टाको औंलामा टोकेको थियो। घर नजिकै खेल्ने क्रममा गोमन सर्पले टोकेर  नारायणी अस्पतालको आकस्मिक कक्षमा अचेत अवस्थामा ल्याइएको थियो। उनको स्वासप्रस्वास नै रोकिएको कारण तीन साइकल […]

Continue Reading