‘सक्वका राजदास’ पुस्तक सार्वजनिक

न्यूज अपडेट संवाददाता भक्तपुर, ७ असार पत्रकार समाज नेपालले वरिष्ठ इन्जिनियर राजदास श्रेष्ठको आत्मकथा ‘सक्वका राजदास’ पुस्तक शुक्रबार सार्वजनिक गरेको छ । उक्त पुस्तकको सार्वजनिकीकरण गर्दै नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेँ(रोहित)ले समाजवादी साहित्यको निरन्तर अध्ययनले मात्र देश र जनताको सेवा हुने बताएको छ । उनले देशको सांस्कृतिक स्तर माथि उकास्न साहित्यको भूमिका हुने […]

Continue Reading