सरकारले भन्यो- १ साउनदेखि सबै सशुल्क विदेशी च्यानल बन्द

न्यूज अपडेट संवाददाता काठमाडाैं, ३० असार सरकारले आगामी १ साउन अर्थात् सोमबारदखि सबै सशुल्क प्रसारण हुन विदेशी च्यानल बन्द हुने अवस्था आएको बताएको छ । सूचना तथा प्रशारण विभागले एक विज्ञप्ति जारी गर्दै ‘अला कार्ट’ शुल्क प्रणालीका लागि सरकारले मागेबमोजिम बुकेहरु (च्यानलहरुको प्याकेजहरु) प्राप्त नभएको भन्दै यस्तो अवस्था सिर्जना भएको बताएको छ । भारतीय सःशुल्क […]

Continue Reading

सोमबारदेखि बढी पानी पर्ने सम्भावना

न्यूज अपडेट संवाददाता काठमाडाैं, ३० असार हाल देशमा मानसुनी वायुको प्रभाव रहनुका साथै मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसका कारण हाल देशभर आंशिकदेखि सामान्य बदली रही, कोशी, बागमती र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको महाशाखाले उल्लेख गरेको छ […]

Continue Reading

चितवनको दासढुंगामा बस दुर्घटना, १९ जना घाइते

न्यूज अपडेट संवाददाता चितवन, २९ असार नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत चितवनको भरतपुर महानगरपालिका वडा नं. २९ दासढुंगामा बस दुर्घटना हुँदा १९ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार झापाको काँकडभिट्टाबाट काठमाडौंतर्फ गइरहेको बागमती प्रदेश ०१–००६ ख ५२३७ नम्बरको यात्रु बस आज बिहान ५:२० बजे आफैं अनियन्त्रित भएर पल्टिँदा बसमा सवार १९ […]

Continue Reading

संरक्षणको पर्खाइमा भानुभक्तको जन्मघर

न्यूज अपडेट संवाददाता दमाैली, २९ असार भत्किएको घरको भग्नावशेष झाडीले छेकिएको छ । अस्तित्व जोगाउन मुस्किल परेको यो भग्नावशेष आदिकवि भानुभक्त आचार्यको जन्म घरको हो । तनहँुको भानु नगरपालिका वडा नं. चारस्थित चुँदीरम्घामा आदिकवि भानुभक्त आचार्यको जन्म वि.सं १८७१ असार २९ गते बुवा धनञ्जय आचार्य र आमा धर्मावती देवीको कोखमा भएको थियो । आदिकवि भानुभक्त […]

Continue Reading

सहकारी संस्थाको सामुदायिक विकास कोषको रकम भक्तपुर नगरपालिकालाई हस्तान्तरण गर्ने क्रम जारी

न्यूज अपडेट संवाददाता भक्तपुर, २८ असार लोकेश्वर बचत तथा ऋण संस्था लि., ख्वप बचत तथा ऋण सहकारी संस्था लि. र झिगु ख्वप बचत तथा ऋण सहकारी संस्था लि.ले सामुदायिक विकास कोषको ५० प्रतिशत रकम भक्तपुर नगरपालिकालाई हस्तान्तरण गरेको छ । उक्त रकम सहकारी संस्थाका सञ्चालक समितिका पदाधिकारीले आज नगर प्रमुख सुनिल प्रजापतिसमक्ष हस्तान्तरण गरेको हो […]

Continue Reading

सीता दाहालको पशुपतिमा अन्त्येष्टि, प्रचण्डसँगै दुई छोरीले दिए दागबत्ती

न्यूज अपडेट संवाददाता काठमाडाैं, २७ असार प्रधानमन्त्री पत्नी सीता दाहालको पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । उनलाई पति पुष्पकमल दाहाल प्रचण्ड र दुई छोरी रेणु र गंगाले दागबत्ती दिएका हुन् । दाहालको बुधबार बिहान नर्भिक अस्पतालमा निधन भएको थियो । उनको शवलाई अन्त्येष्टिका लागि पशुपति आर्यघाट लैजानुअघि नेकपा माओवादी केन्द्रको पार्टी कार्यालय […]

Continue Reading

लन्डनस्थित नेपाली दूतावासमा डा सन्दुक रुइतलाई सम्मान 

 न्यूज अपडेट संवादाता काठमाडाैं, २५ असार नेपाली राजदूतावास लन्डनमा आयोजित एक समारोहमा वरिष्ठ नेत्र रोग विशेषज्ञ डा सन्दुक रुइतलाई सम्मान गरिएको छ। दूतावाससँगको सहकार्यमा नेप्लिज डक्टर्स एसोसियसन युकेद्वारा आइतबार आयोजित  समारोहलाई सम्बोधन गर्दै बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले डा रुइतले नेपाल लगायत विश्वका विभिन्न मुलुकका विपन्न समुदायका व्यक्तिहरुको आँखाको शल्यक्रिया गरी उदाहरणीय मानवीय सेवा […]

Continue Reading

एसइईको ग्रेड वृद्धि परीक्षा साउन २६ र २७ गते हुने

न्यूज अपडेट संवाददाता काठमाडाैं, २३ असार माध्यमिक शिक्षा परीक्षा (एसइई) को पूरक (ग्रेडवृद्धि) परीक्षा आगामी साउनमा हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले एक सूचना प्रकाशित गरी पूरक परीक्षा साउन २६ र २७ गते हुने जनाएको छ । अन्तिम ग्रेड ‘सी’ वा ‘सी’भन्दा कम प्राप्त गरेका विद्यार्थीले पूरक परीक्षा दिन पाउने छन् […]

Continue Reading

बासु माविको साइकल यात्रामा ३ सयभन्दा बढीको सहभागीता

न्यूज अपडेट संवाददाता भक्तपुर, २३ असार बासु माध्यमिक विद्यालयको ६१औं स्थापना दिवसको अवसरमा शनिबार भक्तपुरमा साइकलयात्रा सम्पन्न भएको छ । साइकलयात्राको उद्घाटन गर्दै नेपाल मजदुर किसान पार्टीका बागमति प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले साइकलको प्रयोगले व्यक्ति मात्र नभई सिंगो देश स्वस्थ, सक्रिय र बलियो हुने बताए। छोटो दूरीको यात्राको निम्ति पेट्रोलियम इन्धनको खपत हुने यातायातको साटो […]

Continue Reading

एसईईको नतिजा गत वर्षभन्दा सुधार, परीक्षा बोर्डले दियो ३ कारण

न्यूज अपडेट संवाददाता भक्तपुर, २१ असार माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजामा गत वर्ष भन्दा सुधार भएको छ । राष्ट्रिय परीक्षा बोर्डले बिहीबार सार्वजनिक गरेको नतिजामा माथिल्लो जीपीए ल्याउनेको संख्या बढेको देखिएको छ । बोर्डका अध्यक्ष महाश्रम शर्माले एसईईको नतिजा गत वर्ष भन्दा सुधार भएको बताए । उनका अनुसार ३.६ देखि ४ जीपीए ल्याउनेको संख्या […]

Continue Reading