अस्पतालमा सवारी पार्किङ निःशुल्क गर्न निर्देशन

न्यूज अपडेट संवाददाता चितवन, ३ साउन बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीले यहाँका ठूला चार अस्पताललाई सवारी पार्किङ निःशुल्क गर्न निर्देशन दिएका छन्। अस्पतालले पार्किङ शुल्क लिने गरेको गुनासो आएपछि मन्त्री जोशीले अस्पतालका जिम्मेवार व्यक्तिलाई टेलिफोन गरी निर्देशन दिएका हुन्। मन्त्री जोशीले भरतपुर अस्पताल, चितवन मेडिकल कलेज शिक्षण अस्पताल, कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल र […]

Continue Reading

ख्वप कलेज अफ इन्जिनियरिङद्वारा ८८ जना विद्यार्थीहरुलाई रु. ३९ लाख ४० हजार बराबरको छात्रवृत्ति वितरण

न्यूज अपडेट संवाददाता भक्तपुर, ३ साउन भक्तपुर नगरपालिकाबाट सञ्चालित ख्वप कलेज अफ इन्जिनियरिङमा अध्ययनरत गरिब तथा जेहेनदार विद्यार्थीहरुलाई रु. ३९ लाख ४० हजार बराबरको छात्रवृत्ति रकम बुधबार एक कार्यक्रमबीच वितरण गरिएको छ । त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त ख्वप कलेज अफ इन्जिनियरिङमा अध्ययनरत ८८ जना विद्यार्थीहरुलाई भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले उक्त छात्रवृत्ति रकम विद्यार्थीहरुलाई हस्तान्तरण […]

Continue Reading