नक्कली नागरिकता लिएको आरोपमा उपमेयर पक्राउ

न्यूज अपडेट संवाददाता जनकपुरधाम, २० असार कीर्ते कागजात पेश गरी नागरिकता लिएको आरोपमा सप्तरीको डाकनेश्वरी नगरपालिकाकी उपमेयर मीराकुमारी यादवलाई प्रहरीले पक्राउ गरेको छ । बुधबार साँझ साढे ५ बजे प्रहरी कार्यालय पुगेकी यादवलाई हिरासतमा राखिएको सप्तरीका प्रहरी उपरीक्षक (एसपी) नरेन्द्रकुमार कार्कीले जानकारी दिए । उच्च अदालत जनकपुरको राजविराज इजलासले आइतबार नै प्रहरीलाई नागरिकता कसुरमा उपमेयर […]

Continue Reading

श्रीलङ्कामा पचास हजारभन्दा बढी डेंगुका बिरामी

 न्यूज अपडेट संवाददाता काठमाडाैं, २० असार श्रीलङ्कामा यो वर्ष ५० हजारभन्दा बढी डेंगुका बिरामी भेटिएका छन्। देशको स्वास्थ्य मन्त्रालयले बुधबार बिहानसम्मको तथ्याङ्क प्रस्तुत गर्दै ५० हजार दुई सय ६४ जना डेङ्गुका बिरामी दर्ता भएका बताएको हो। गम्पाहा जिल्लामा सबैभन्दा धेरै बिरामी भेटिएका छन्। यो जिल्ला देशको सबैभन्दा बढी जनसङ्ख्या भएको दोस्रो जिल्ला हो। स्वास्थ्य मन्त्रालयले […]

Continue Reading

तलब नपाएपछि बीपी क्यान्सर अस्पतालका कर्मचारी आन्दोलित, बोर्ड सदस्य नियुक्तिमा किन ढिलाई?

 न्यूज अपडेट संवाददाता काठमाडाैं, २० असार चितवनको भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका कर्मचारी आन्दोलित भएका छन्। तीन महिनादेखिको तलब खान नपाएको भन्दै स्वास्थ्यकर्मीसहितका कर्मचारीले आज बुधबार अस्पताल प्रशासनमा घेराउ गरेका छन्। अस्पताल सञ्चालक समिति नियुक्ति नहुँदा अस्पतालका कार्यकारी निर्देशक नियुक्तिको बाटो समेत रोकिएको छ। जसका कारण अस्पतालमा कर्मचारीले तलब नपाउनुका साथै औषधि लगायतका अत्वाश्यक […]

Continue Reading

“विद्यार्थीहरू देशमै पढेर असल, योग्य र इमानदार नागरिक बन्नुपर्छ”

न्यूज अपडेट संवाददाता भक्तपुर, १८ असार नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ, मावि भक्तपुर जिल्ला समितिले विभिन्न कलेजहरूमा अध्ययनरत कक्षा १२ सकाएर बसेका विद्यार्थीहरूको लागि शनिबार शैक्षिक परामर्श कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य तथा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुरको शैक्षिक इतिहासबारे बताउँदै उच्च शिक्षा हासिल गर्ने नगरवासी विद्यार्थीहरूको लागि […]

Continue Reading

मुग्लिन-नारायणगढ सडकखण्ड फेरि अवरुद्ध, पहिरो झरेको स्थानमा ट्रक पल्टियो

न्यूज अपडेट संवाददाता चितवन, १८ असार आइतबार साँझ ६ बजेदेखि खुलेको मुग्लिन-नारायणगढ सडकखण्ड पहिरोले फेरि बन्द भएको छ । आज बिहान करिब २ बजेतिर तीन नम्बर पुल नजिक फेरि पहिरो खसेपछि सडक बन्द भएको हो । पहिरो झरेकै स्थानमा एउटा मालबाहक ट्रक पनि पल्टिएको छ । ट्रक चालक सामान्य घाइते भएका छन् । उनको मुग्लिनमा […]

Continue Reading

सुमेरु सहकारीका सञ्चालक बेलायतमा, १० अर्ब हिनामिना

न्यूज अपडेट संवाददाता काठमाडाैं, १८ असार धापाखेलमा सुमेरु अस्पताल, पुल्चोकमा सुमेरु सिटी अस्पताल । सातदोबाटोमा एसियन कलेज र शंकरापुर एकेडेमी अनि सुमेरु ग्रुपका नाममा हाउजिङ, मार्ट, मनी एक्सचेन्ज, टुर एण्ड ट्राभल्स कम्पनी लगायत डेढ एक दर्जन कम्पनी । दुई दशकअघिसम्म सामान्य व्यवसाय गर्ने ललितपुर धापाखेलका भरत महर्जनले पछिल्लो १० वर्षमा खडा गरेको व्यावसायिक साम्राज्य ‘असाधारण’ […]

Continue Reading

‘भक्तपुर नगरपालिकाले सय वर्षपछिको आधार निर्माण गर्दैछ’

न्यूज अपडेट संवाददाता ललितपुर, १७ असार भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले सय वर्ष पछिको भक्तपुरको दीर्घकालीन योजनाको आधार तयार गर्न भक्तपुर नगरपालिकाले पुरानो नगर भित्र घर निर्माण गर्ने घरधनीलाई ईटा, झिँगटी र काठको लागि अनुदान, शैक्षिक संस्थाहरु सञ्चालन, युवाहरुलाई विभिन्न विदेशी भाषाको तालिम सञ्चालन र सांस्कृतिक प्रशिक्षण दिनेलगायतका कार्य चालू रहेको बताएको छ । ललितपुर […]

Continue Reading

नर्सिङकी रोशनी,   किताब लेख्ने नर्स

अन्शु खनाल काठमाडाैं, १७ असार २०४८ सालमा रोशनी लक्ष्मी तुईंतुईं भक्तपुर बहुमुखी क्याम्पसमा आईएससी पढ्दै थिइन्। सोही समयमा भक्तपुर नगरपालिकाले प्रत्येक वडाका दुई जनालाई स्वास्थ्यसम्बन्धी तालिम दिने सूचना निकाल्यो। रोशनी ७ नम्बर वडाकी बासिन्दा थिइन्। वडा अध्यक्षले उनलाई सो तालिम लिन सिफारिस गरे। उनले त्यो प्रस्ताव सहजै स्वीकारिन् र तालिम लिने निधो गरिन्। भक्तपुरमा त्यो […]

Continue Reading