‘भक्तपुर नगरपालिकाले सय वर्षपछिको आधार निर्माण गर्दैछ’

न्यूज अपडेट संवाददाता ललितपुर, १७ असार भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले सय वर्ष पछिको भक्तपुरको दीर्घकालीन योजनाको आधार तयार गर्न भक्तपुर नगरपालिकाले पुरानो नगर भित्र घर निर्माण गर्ने घरधनीलाई ईटा, झिँगटी र काठको लागि अनुदान, शैक्षिक संस्थाहरु सञ्चालन, युवाहरुलाई विभिन्न विदेशी भाषाको तालिम सञ्चालन र सांस्कृतिक प्रशिक्षण दिनेलगायतका कार्य चालू रहेको बताएको छ । ललितपुर […]

Continue Reading

नर्सिङकी रोशनी,   किताब लेख्ने नर्स

अन्शु खनाल काठमाडाैं, १७ असार २०४८ सालमा रोशनी लक्ष्मी तुईंतुईं भक्तपुर बहुमुखी क्याम्पसमा आईएससी पढ्दै थिइन्। सोही समयमा भक्तपुर नगरपालिकाले प्रत्येक वडाका दुई जनालाई स्वास्थ्यसम्बन्धी तालिम दिने सूचना निकाल्यो। रोशनी ७ नम्बर वडाकी बासिन्दा थिइन्। वडा अध्यक्षले उनलाई सो तालिम लिन सिफारिस गरे। उनले त्यो प्रस्ताव सहजै स्वीकारिन् र तालिम लिने निधो गरिन्। भक्तपुरमा त्यो […]

Continue Reading