“विद्यार्थीहरू देशमै पढेर असल, योग्य र इमानदार नागरिक बन्नुपर्छ”

न्यूज अपडेट संवाददाता भक्तपुर, १८ असार नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ, मावि भक्तपुर जिल्ला समितिले विभिन्न कलेजहरूमा अध्ययनरत कक्षा १२ सकाएर बसेका विद्यार्थीहरूको लागि शनिबार शैक्षिक परामर्श कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य तथा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुरको शैक्षिक इतिहासबारे बताउँदै उच्च शिक्षा हासिल गर्ने नगरवासी विद्यार्थीहरूको लागि […]

Continue Reading

मुग्लिन-नारायणगढ सडकखण्ड फेरि अवरुद्ध, पहिरो झरेको स्थानमा ट्रक पल्टियो

न्यूज अपडेट संवाददाता चितवन, १८ असार आइतबार साँझ ६ बजेदेखि खुलेको मुग्लिन-नारायणगढ सडकखण्ड पहिरोले फेरि बन्द भएको छ । आज बिहान करिब २ बजेतिर तीन नम्बर पुल नजिक फेरि पहिरो खसेपछि सडक बन्द भएको हो । पहिरो झरेकै स्थानमा एउटा मालबाहक ट्रक पनि पल्टिएको छ । ट्रक चालक सामान्य घाइते भएका छन् । उनको मुग्लिनमा […]

Continue Reading

सुमेरु सहकारीका सञ्चालक बेलायतमा, १० अर्ब हिनामिना

न्यूज अपडेट संवाददाता काठमाडाैं, १८ असार धापाखेलमा सुमेरु अस्पताल, पुल्चोकमा सुमेरु सिटी अस्पताल । सातदोबाटोमा एसियन कलेज र शंकरापुर एकेडेमी अनि सुमेरु ग्रुपका नाममा हाउजिङ, मार्ट, मनी एक्सचेन्ज, टुर एण्ड ट्राभल्स कम्पनी लगायत डेढ एक दर्जन कम्पनी । दुई दशकअघिसम्म सामान्य व्यवसाय गर्ने ललितपुर धापाखेलका भरत महर्जनले पछिल्लो १० वर्षमा खडा गरेको व्यावसायिक साम्राज्य ‘असाधारण’ […]

Continue Reading