एसइईको ग्रेड वृद्धि परीक्षा साउन २६ र २७ गते हुने

न्यूज अपडेट संवाददाता काठमाडाैं, २३ असार माध्यमिक शिक्षा परीक्षा (एसइई) को पूरक (ग्रेडवृद्धि) परीक्षा आगामी साउनमा हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले एक सूचना प्रकाशित गरी पूरक परीक्षा साउन २६ र २७ गते हुने जनाएको छ । अन्तिम ग्रेड ‘सी’ वा ‘सी’भन्दा कम प्राप्त गरेका विद्यार्थीले पूरक परीक्षा दिन पाउने छन् […]

Continue Reading

बासु माविको साइकल यात्रामा ३ सयभन्दा बढीको सहभागीता

न्यूज अपडेट संवाददाता भक्तपुर, २३ असार बासु माध्यमिक विद्यालयको ६१औं स्थापना दिवसको अवसरमा शनिबार भक्तपुरमा साइकलयात्रा सम्पन्न भएको छ । साइकलयात्राको उद्घाटन गर्दै नेपाल मजदुर किसान पार्टीका बागमति प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले साइकलको प्रयोगले व्यक्ति मात्र नभई सिंगो देश स्वस्थ, सक्रिय र बलियो हुने बताए। छोटो दूरीको यात्राको निम्ति पेट्रोलियम इन्धनको खपत हुने यातायातको साटो […]

Continue Reading