सीता दाहालको पशुपतिमा अन्त्येष्टि, प्रचण्डसँगै दुई छोरीले दिए दागबत्ती

न्यूज अपडेट संवाददाता काठमाडाैं, २७ असार प्रधानमन्त्री पत्नी सीता दाहालको पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । उनलाई पति पुष्पकमल दाहाल प्रचण्ड र दुई छोरी रेणु र गंगाले दागबत्ती दिएका हुन् । दाहालको बुधबार बिहान नर्भिक अस्पतालमा निधन भएको थियो । उनको शवलाई अन्त्येष्टिका लागि पशुपति आर्यघाट लैजानुअघि नेकपा माओवादी केन्द्रको पार्टी कार्यालय […]

Continue Reading