नक्कली नागरिकता लिएको आरोपमा उपमेयर पक्राउ

न्यूज अपडेट संवाददाता जनकपुरधाम, २० असार कीर्ते कागजात पेश गरी नागरिकता लिएको आरोपमा सप्तरीको डाकनेश्वरी नगरपालिकाकी उपमेयर मीराकुमारी यादवलाई प्रहरीले पक्राउ गरेको छ । बुधबार साँझ साढे ५ बजे प्रहरी कार्यालय पुगेकी यादवलाई हिरासतमा राखिएको सप्तरीका प्रहरी उपरीक्षक (एसपी) नरेन्द्रकुमार कार्कीले जानकारी दिए । उच्च अदालत जनकपुरको राजविराज इजलासले आइतबार नै प्रहरीलाई नागरिकता कसुरमा उपमेयर […]

Continue Reading

श्रीलङ्कामा पचास हजारभन्दा बढी डेंगुका बिरामी

 न्यूज अपडेट संवाददाता काठमाडाैं, २० असार श्रीलङ्कामा यो वर्ष ५० हजारभन्दा बढी डेंगुका बिरामी भेटिएका छन्। देशको स्वास्थ्य मन्त्रालयले बुधबार बिहानसम्मको तथ्याङ्क प्रस्तुत गर्दै ५० हजार दुई सय ६४ जना डेङ्गुका बिरामी दर्ता भएका बताएको हो। गम्पाहा जिल्लामा सबैभन्दा धेरै बिरामी भेटिएका छन्। यो जिल्ला देशको सबैभन्दा बढी जनसङ्ख्या भएको दोस्रो जिल्ला हो। स्वास्थ्य मन्त्रालयले […]

Continue Reading

तलब नपाएपछि बीपी क्यान्सर अस्पतालका कर्मचारी आन्दोलित, बोर्ड सदस्य नियुक्तिमा किन ढिलाई?

 न्यूज अपडेट संवाददाता काठमाडाैं, २० असार चितवनको भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका कर्मचारी आन्दोलित भएका छन्। तीन महिनादेखिको तलब खान नपाएको भन्दै स्वास्थ्यकर्मीसहितका कर्मचारीले आज बुधबार अस्पताल प्रशासनमा घेराउ गरेका छन्। अस्पताल सञ्चालक समिति नियुक्ति नहुँदा अस्पतालका कार्यकारी निर्देशक नियुक्तिको बाटो समेत रोकिएको छ। जसका कारण अस्पतालमा कर्मचारीले तलब नपाउनुका साथै औषधि लगायतका अत्वाश्यक […]

Continue Reading