भक्तपुरमा लेखक, कलाकर, संस्कृतिकर्मी भेला सम्पन्न

न्यूज अपडेट संवाददाता भक्तपुर, १२ साउन ऐतिहासिक गाईजात्रा पर्व २०८० को उपलक्ष्यमा शुक्रबार लेखक, कलाकार, संस्कृतिकर्मीहरुको भेला भएको छ । सापारुदेखि कृष्णाष्टमीसम्म चल्ने गाईजात्रा पर्वमा देखाइने हास्य व्यंग्य प्रहशन, ख्याल, नाटक, गीतिनाटकलगायतको तयारी स्वरुप भेला भएको हो । लेखक कलाकारहरुलाई प्रशिक्षण दिँदै प्रमुख अतिथि एवं नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायण मान विजुक्छेँले राष्ट्रिय पार्टी […]

Continue Reading

वागीश्वरीमा ‘एडुकेशनल फिट’ सम्पन्न

न्यूज अपडेट संवाददाता भक्तपुर, १२ साउन वागीश्वरी माध्यमिक विद्यालय च्याम्हासिंहमा कक्षा १२ का विद्यार्थीहरुबाट निर्मित शैक्षिक क्रियाकलापसँग सम्बन्धित एडुकेशनल फिट (शैक्षिक प्रदर्शनी) शुक्रवार सम्पन्न भएको छ । प्रमुख अतिथि एवं वागीश्वरी मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रविन्द्र ज्याख्वले उ्रक्त कार्यक्रमको उद्घाटन गरे । कार्यक्रममा विज्ञान समूह, मानविकी समूह, व्यवस्थापन समूह, शिक्षा समूह, टेक्स कार्यक्रमलगायतका समूहका […]

Continue Reading

मिटरब्याज सम्बन्धी विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण

न्यूज अपडेट संवाददाता काठमाडाैं, १२ साउन अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी ‘मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८०’ राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेका छन् । दुवै सदनबाट पास भई प्रमाणीकरणका लागि शीतलनिवास पुगेको विधेयक शुक्रबार राष्ट्रपति पौडेलले प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन् । राष्ट्रपतिले प्रमाणीकरण गरेपछि विधेयकले कानुनको […]

Continue Reading

लम्पी स्किन रोग संक्रमित पशुको दुध पिउनुहुन्छ? चिकित्सकको सुझाव यस्तो छ 

न्यूज अपडेट संवाददाता काठमाडाैं, १२ साउन पशु सेवा विभागको पछिल्लो तथ्याङ्क अनुसार देशभर १० लाख ५४ हजार ५५ पशुमा लम्पी स्किन संक्रमण देखिएको छ। जसमध्ये ७ लाख ६८ हजार ६ सय ४१ पशु निको भइसकेका छन्। तर आम मानिसमा लम्पी स्किन रोग संक्रमित पशुको दुध पिउँदा कुनै रोग सर्छ की सर्दैन भन्ने प्रश्न छ। पछिल्लो […]

Continue Reading