थप २२७ जनामा कोरोना संक्रमण, एक जनाको मृत्यु

न्यूज अपडेट संवाददाता काठमाडाैं, २३ भदाै पछिल्लो २४  घण्टामा देशभर २२७ जना कोरोना संक्रमित थपिएका छन्। सोही अवधीमा थप १६८ जना निको भई डिस्चार्ज भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार जारी गरेको विवरण अनुसार  ४ हजार ४०१ नमुना परीक्षण गर्दा २२७ जनामा संक्रमण पुष्टि भएको हो। त्यस्तै देशभर सक्रिय संक्रमितको संख्या २ हजार ४७३ […]

Continue Reading

नगर प्रमुख प्रजापतिसँग बंगलादेशका वरिष्ठ साहित्यकारहरुको भेट

न्यूज अपडेट संवाददाता भक्तपुर, २२ भदाै भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग मित्र राष्ट्र बंगलादेशबाट बंगलादेश नेपाल मैत्री संघका अध्यक्ष एवम् ढाकाका वरिष्ठ साहित्यकार लायन मोसिउर अहमदको नेतृत्वमा नेपाल आएका वरिष्ठ साहित्यकारहरुको प्रतिनिधिमण्डलले बुधबार भेट गरेको छ । भेटमा प्रमुख प्रजापतिले बंगलादेश र नेपाल भौगोलिक र सांस्कृतिक समानता भएको देश भएको बताउँदै दुई देशबीचको अनुभव आदानप्रदानले […]

Continue Reading

दक्षिण कोरियामा ९९ हजार भन्दा बढी कोरोना संक्रमित, भारतमा घट्दै

न्यूज अपडेट संवाददाता काठमाडौं, २१ भाद्र विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले विश्वव्यापीरूपमा कोभिड–१९ संक्रमण र कोभिडजन्य मृत्युदर घटेको बताए तापनि दक्षिण कोरियामा भने कोरोना संक्रमण उल्लेखनिय रुपमा घटेको छैन्। सोमबार मध्यरातसम्म सार्वजनिक गरिएको विवरणअनुसार देशमा ९९ हजार आठ सय ३७ जना नयाँ संक्रमित थपिएका छन्। हाल दक्षिण कोरियामा कोभिड–१९ संक्रमितको सङ्ख्या दुई करोड ३७ लाख […]

Continue Reading

भक्तपुरमा प्रारम्भिक पहिचान सम्बन्धी पुनतार्जगी तालिम सुरु

न्यूज अपडेट संवाददाता भक्तपुर, २० भदाै सबैको लागि पढाइ कार्यक्रम अन्तर्गत समानताको लागि आवाज भक्तपुरको आयोजनामा २ दिने प्रारम्भिक पहिचान सम्बन्धि पुनतार्जगी तालिम भक्तपुरमा सुरु भएको छ । उक्त कार्यक्रममा भक्तपुर नगरपालिकाभित्र छनाेट भएका १७ वटा आधारभूत र माध्यमिक सामुदायिक विद्यालयका प्रअ तथा बाल विकास कक्षा देखि ३ सम्म पढाउने शिक्षकशिक्षिका हरूको सहभागिता रहेको छ […]

Continue Reading

थप २२१ जनामा कोरोना संक्रमण, २०६ जना संक्रमणमुक्त

न्यूज अपडेट संवाददाता काठमाडाैं, २० भदाै छिल्लो २४ घण्टामा थप २२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४०५८ जनाको परीक्षणमा २२१ जनामा संक्रमण पुष्टि भएको हो। स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार ५१९ जनाको पीसीआर परीक्षण गर्दा १२२ जना र २ हजार ५३९ जनाको एन्टिजेन परीक्षण गर्दा ९९ जनामा संक्रमण देखिएको […]

Continue Reading

देशैभर फैलियो डेंगु, कुन प्रदेशमा कति?, जेठयता मात्रै ४५५७ मा संक्रमण

न्यूज अपडेट संवाददाता काठमाडाैं, २० भदाै काठमाडौंमाभन्दा ललितपुरमा दोब्बर बढी कोरोना संक्रमणले आक्रान्त बनेको काठमाडौं उपत्यकामा फेरि डेंगु फैलिएको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांकले पछिल्लो समय डेंगु बढ्दै गएको देखाएको छ। महाशाखाको तथ्यांकका अनुसार सन् २०२२ देखि सेम्टेम्बर ४ सम्ममा ५ हजार २९ जनामा डेंगु भएको पुष्टि भइसकेको छ। सो अवधिसम्ममा डेंगु पुष्टि […]

Continue Reading

थप १४२ जनामा कोरोना संक्रमण, २३० जना संक्रमणमुक्त न्यूज अपडेट संवाददाता काठमाडाैं, १९ भाद्र   पछिल्लो २४ घण्टामा थप १४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ४५० जनाको परीक्षणमा १४२ जनामा संक्रमण पुष्टि भएको हो। स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार ७५६ जनाको पीसीआर परीक्षण गर्दा ११६ जना र […]

Continue Reading