आज कृष्ण जन्माष्टमी पर्व मनाइँदै, कोरोना कहरले छैन तामझाम

न्यूज अपडेट काठमाडाैं, २७ साउन  ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी मनाइँदैछ । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता मानिने श्रीकृष्णको जन्म द्वापर युगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्री’ भनिन्छ । यस दिन विशेष गरी महिलाहरू ‘व्रत’ बसी रातभर जाग्राम बस्ने र श्रीकृष्णको आराधना गर्ने प्रचलन छ […]

Continue Reading

जात्रा मनाउन दुई दिन बिदा !

न्यूज अपडेट काठमाडाैं, १६ साउन कोरोना भाइरसको जोखिम बढिरहेका बेला पाँचखाल नगरपालिकाले जात्रा/पर्व मनाउन दुई दिन बिदा दिएको छ । काभ्रेपलाञ्चोकका अन्य स्थानीय तहले भने स्थानीय शक्तिपिठमा जात्रा र मेला नभर्न सार्वजनिक सूचनामार्फत उर्दी नै जारी गरेका छन् । पाँचखाल नगरले नजिकिएको जनैपूर्णिमा तथा गाईजात्राको अवसरमा यही साउन १९ र २० गते सार्वजनिक बिदा दिएको […]

Continue Reading

गाईजात्रा पर्वलाई सामान्य औपचारिकतामा सीमित गर्न सर्वसाधारण जनता र सरोकारवाला पक्षहरुलाई आग्रह गर्ने निर्णय

न्यूज अपडेट भक्तपुर, १४ साउन भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा गाईजात्रा २०७७ सञ्चालन र व्यवस्थापनबारे जात्रासँग सम्बन्धित सरोकारवालाहरूबीच बैठक मंगलबार नगरपालिकाको सभाकक्षमा सम्पन्न भएको छ । बैठकले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) रोग हालका दिनमा काठमाडौं उपत्यकालगायत देशका विभिन्न स्थानहरूमा समुदायस्तरमा संक्रमण देखि थालेको तथा नेपाल सरकारले वीरगञ्ज, राजविराज, विराटनगरलगायतका सहरहरूमा निषेधाज्ञा […]

Continue Reading

ऐश्वर्या राय र उनकी छोरी आराध्या काेराेना मुक्त

न्यूज अपडेट एजेन्सी, १३ साउन कोरोना संक्रमणपछि अस्पताल भर्ना भएको ११ औं दिनमा अभिनेत्री ऐश्वर्या राय र छोरी आराध्या अस्पतालबाट डिस्चार्ज भएका छन् ।जुलाई १२ मा उनीहरुको रिपोर्ट पोजेटिभ आएपछि अस्पताल भर्ना गरिएको थियो । उनको श्रीमान् अभिनेता अभिषेक बच्चनले ऐश्वर्या र छोरी आराध्याको रिपोर्ट नेगेटिभ आएपछि अस्पतालबाट डिस्चार्ज भएको सामाजिक सञ्जाल ट्विटरमा जानकारी दिएका […]

Continue Reading

रातो मच्छिन्द्रनाथको रथारोहण

न्यूज अपडेट काठमाडाैं, १० साउन ‘वर्षा र सहकालका’ देवता रातो मच्छिन्द्रनाथको रथारोहण सम्पन्न भएको छ । शनिबार नागपञ्चमीका दिन दिउँसो १२ बजेर १५ मिनेटको शुभसाइतमा पुल्चोकमा बनाइएको रथमा मच्छिन्द्रनाथलाई विराजमान गराइएको हो । रथारोहण समारोहमा निकै कम मानिस मात्र सहभागी भएका छन् । २० जना मानिसभन्दा बढी सहभागी नहुन भनिएको ज्यापु समाजका अध्यक्ष चन्द्र महर्जनले […]

Continue Reading

आज रातो मच्छिन्द्रनाथलाई रथारोहण गराइँदै, २० जनामात्र सहभागी हुन पाउने

न्यूज अपडेट ललितपुर, १० साउन फाइल तस्वीर ‘वर्षा र सहकालका’ देवता रातो मच्छिन्द्रनाथको रथारोहण आज हुने भएको छ । मच्छिन्द्रनाथ गुठीसँग सम्बन्धित ज्योतिषीले शनिबार नागपञ्चमीका दिन दिउँसो १२ बजेर १५ मिनेटमा शुभसाइत रहेको ठहर गरेसँगै हाल पुल्चोकमा निर्माण भइरहेको रथमा मच्छिन्द्रनाथलाई विराजमान गराउन लागिएको हो । रथारोहण समारोहमा २० जना मानिस मात्र सहभागी हुन पाउने […]

Continue Reading

मनकामना केबुलकारले गरायो सरकारलाई ध्यानाकर्षण

न्यूज अपडेट काठमाडाैं, ३ साउन मनकामना मन्दिर दर्शनका लागि सञ्चालित देशकै पहिलो केबुलकार मनकामना केबुलकारले आगामी दिनहरुमा उच्च सुरक्षाका उपायहरु अपनाएर व्यवासायिक क्षेत्रहरु खुल्ला गर्नुपर्नेमा जोड दिएको छ । कोरोना भाइरस महामारीले पारेको प्रभावलाई आत्मसात गर्दै केबुलकारले व्यावसायिक क्षेत्र खुलाउन सरकारसँग आग्रह समेत गरेको छ । उक्त कम्पनीले लामो दुरीका यातायातलाई समेत सञ्चालन गर्दै पर्यटन […]

Continue Reading

बलिउड अभिनेत्री ऐश्वर्या राय उनको छोरी अस्पताल भर्ना

न्यूज अपडेट काठमाडाैं, ३ साउन बलिउड अभिनेत्री ऐश्वर्या राय र उनको छोरी अस्पताल भर्ना भएका छन् । कोरोना भाइरसको संक्रमण पुष्टि भएका उनीहरुलाई कुनै पनि लक्षण नेदेखिएकाले घरकै क्वारेन्टाइनमा राखिएको थियो । उनीहरुलाई अहिले मुम्बइस्थित नानावटी अस्पतालामा भर्ना गरिएको हो बलिउड महानायक अमिताभ बच्चन उनको छोरा अभिषेक बच्चनलाई पनि कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो […]

Continue Reading

नेपालाभाषा एकेडेमीद्धारा नाटककारहरुको सम्मान

न्यूज अपडेट भक्तपुर, २८ असार नेपालभाषा एकेडेमी कीर्तिपुरको आयोजनामा गत असार १५ र १६ गते दुई दिनसम्म कीर्तिपुरको राराहिल स्कुलको नाटक घरमा प्रस्तुत आठ वटा नेपालभाषाका एकांकी नाटकका लेखक, निर्देशक र कलाकार लगायत प्रस्तुत गरेको संस्थालाई नेपालभाषा एकेडेमीको हलमा सम्मान गरेको छ । एकेडेमीका प्राज्ञ प्रा. डा. चन्द्रमान बज्राचार्यले सहभागी आठवटा एकांकी नाटकका लेखक, निर्देशक […]

Continue Reading

अमिताभपछि अभिषेक बच्चनलाई पनि कोरोना संक्रमण

न्यूज अपडेट काठमाडाैं, २८ असार बलिउड अभिनेता अभिषेक बच्चनलाई पनि कोरोना पोजेटिभ देखिएको छ । उनले ट्वीटर मार्फत आफू कोरोना संक्रमित भएको जानकारी गराएका छन् । अभिषेकका पिता अमिताभले शनिबार राति आफूलाई कोरोना भाइरस संक्रमण भएको सामाजिक सञ्जाल मार्फत जानकारी गराएका थिए । उनले आफ्नो ट्वीटमा संक्रमण पुष्टि भएपश्चान आफू नानावति अस्पतालको आइसोलेशनमा बसेको जानकारी […]

Continue Reading