काठमाडौंमा थारू समुदायकाे माघी पर्व (फोटो फिचर)

न्यूज अपडेट काठमाडाैं, १ माघ थारु समुदायको मुख्य पर्व माघी काठमाडौंमा पनि मनाइएको छ । काठमाडौंमा बसोबास गर्दै आएका थारु समुदायले यहीँ आफ्नो साँस्कृतिक मान्यताअनुसार माघी पर्व मनाएका छन् । काठमाडौंको अनामनगरमा पनि थारु समुदायको एक समूहले साँस्कृतिक भेषभूषा प्रदर्शनीसँगै माघी पर्व मनाएको छ । विगतमा टुँडिखेलको फराकिलो ठाउँमा भेला भएर माघी पर्व मनाउने गरिए […]

Continue Reading

पुस १० गतेदेखि फिल्म हल खोल्ने व्यवसायीको घोषणा

न्यूज अपडेट काठमाडाैं, २९ मंसिर नेपाल चलचित्र संघले आउँदो पुस १० गतेदेखि फिल्म हल खोल्ने घोषणा गरेको छ । कोरोना भाइरस महामारी रोकथामका लागि २०७६ चैतमा सरकारले बन्द गरेको फिल्म हलहरु ९ महिना बितिसक्दा पनि खोल्ने निर्णय भएको छैन । तर हल व्‍यवसायीहरुले सोमबार पत्रकार सम्मेलन गरी पुस १० गतेदेखि एकतर्फी रुपमा हल खोल्ने घोषणा […]

Continue Reading

दाजुबहिनी भेट गराउने संगमस्थल रानीपोखरीको यमलेश्वर

न्यूज अपडेट काठमाडाैं, १ मंसिर विसं १७२७ मा राजा प्रताप मल्लले आफ्ना दिवंगत छोरा चक्रवर्तेन्द्र मल्लको सम्झनामा बनाएको रानीपोखरी हरेक वर्ष भाइटीकाको दिन विशेष बन्ने गर्छ । विवाद र अन्योलका कारण भूकम्पमा भत्किएको पाँच वर्षसम्म पनि पुनर्निर्माण हुन नसकेको रानीपोखरी निर्माणकालीन स्वरुप पाएपछि पहिलोपल्ट यसवर्षको भाइटीकामा सोमबार खोल्ने तयारी गरिएको छ । यसैले पनि यो […]

Continue Reading

आज कुकुर तिहार, लक्ष्मी पूजा पनि आजै

न्यूज अपडेट भक्तपुर, २९ कात्तिक आज कुकुर तिहार र लक्ष्मी पूजा एकैदिन परेको छ । सामान्यतया यमपञ्चकको दोस्रो दिन कुकुर तिहार र तेस्रो दिन लक्ष्मी पूजा पर्छ । तर यस वर्ष तिथि घटबढका कारण कुकुर तिहार र लक्ष्मी पूजा एकै दिन परेको नेपाल पञ्चांग निर्णायक समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले जानकारी दिए । आजै […]

Continue Reading

बिकास प्रहर र राज सागरकाे “बहुलाएँ म“ बजारमा ल्याउँदै

न्यूज अपडेट काठमाडाैं, ३० भदाै नेपाली गजल लेखनमा युवा गजलकार बिकास प्रहरको बेग्लै पहिचान छ । उनै सिद्दहस्त गजलकार बिकासले कोरेको गजल ‘बौलाएँ म’ संगीतबद्द भएर बजारमा आउन लागेको छ । बिषेशतः गजल गायनमै आफ्नो पहिचान बनाएका चर्चित गायक राज सागरको स्वर रहेको उक्त गजलको हालै मात्र भिडियो छायाङ्कन सकिएकोछ र युट्युब मार्फत दर्शक स्रोता […]

Continue Reading

३६ घण्टा व्रत बसी सम्पन्न भयो जितिया व्रत

न्यूज अपडेट काठमाडाैं, २६ भदाै मैथिल समुदायका आमाहरूको महान लोक पर्व जितिया पर्व आज सम्पन्न भएको छ । सो पर्व अन्तर्गत मैथिल आमाहरूले थुक पनि ननिलेर ३६ घण्टासम्म व्रत गरी पर्व सम्पन्न गरेका छन् । सप्तमी, अष्टमी र नवमी तिथिमा मनाइने यो पर्वमा सन्तानको आरोग्य कामनासहित कठोर व्रत गरिने चलन छ । विगतमा छोरा हुनेले […]

Continue Reading

जितिया : मातृशक्तिको आराधना गर्ने एउटा कठोर पर्व

न्यूज अपडेट काठमाडाैं, २५ भदाै ‘तोहर माय जितिया कैने छौ त आ भिड’ अर्थात तिम्री आमाले जितिया व्रत बसेकी छन् भने आउ भिड । यो उक्ति मिथिला क्षेत्र मात्रै नभएर तत्कालीन मध्यदेशको कुल १३ वटा जनपदमध्ये नेपालको सीमाभित्र पर्ने तीनवटै जनपदका युवाहरूले अहिले पनि कुस्ती खेल्ने बेलामा प्रयोग गर्ने गर्छन् । कोही पनि एउटा ठूलो […]

Continue Reading

‘प्रेम गीत–३’ निर्देशक छेतन गुरुङको निधन

न्यूज अपडेट काठमाडौं, २४ भदौ चलचित्रका लेखक तथा निर्देशक छेतन गुरुङको निधन भएको छ । गुरुङको बुधबार बिहान २ बजे राजधानीको महाराजगञ्ज स्थित मेट्रो अस्पतालमा उपचारको क्रममा निधन भएको हो । ‘नोभेम्बर रेन’, ‘क्लासिक’, ‘डमरूको डण्डिवियो’ तथा ‘प्रेमगीत-३’का लेखक छेतेन गुरूङको अब सधैका लागि अस्ताएका हुन् । उनी ४२ वर्षका थिए। पछिल्लो समय ‘प्रेमगीत-३’मा लेखनसँगै निर्माता […]

Continue Reading

आजदेखि गौरा पर्व शुरु, कोरोनाले हरायो रौनक

न्यूज अपडेट काठमाडाैं, ७ भदाै कञ्चनपुरसहित सुदूरपश्चिम प्रदेशमा आजदेखि गौरा पर्व शुरु भएको छ । शुक्ल पक्षको पञ्चमीका दिन महिलाले बिहानै स्नान गरी घरघरमा बिरुडा राखेका छन् । घरको एक कोठामा गाईको गोबरले लिपेर तामा र पितलका भाँडाको बाहिरपट्टि पाँच ठाउँमा गाईको गोबर र दुबो लगाई टीका र अक्षताले सिङ्गारेर एवं धुप बत्ती बालेर पञ्चअन्न […]

Continue Reading

आज तीज पर्व मनाइँदै, पशुपतिलगायतका शिवालयहरु बन्द

न्यूज अपडेट काठमाडाैं, ५ भदाै भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका तीज पर्व आज महादेवको पूजा आराधना गरी मनाइँदैछ । आजको दिन व्रत बसी शिव–पार्वतीको पूजा, उपासना गरेमा सुख, शान्ति र परिवारको कल्याण हुने धार्मिक विश्वास छ । शिव–पार्वतीको पूजा गरेपछि नाचगान गर्ने चलन पनि छ । कोरोना भाइरस संक्रमणको जोखिमका कारण यस वर्ष तीजमा […]

Continue Reading