विदेशी पुँजी र दलाल पुँजीपतिवर्गले देशको हित नगर्ने

न्यूज अपडेट संवाददाता भक्तपुर, २४ भदाै साहित्यकार र संस्कृतिकर्मीहरूमाझ का. रोहित त्रिचालिसौँ नेपालभाषा साहित्य तःमुंज्या, आयोजक समितिको आयोजनामा नेपालभाषा साहित्य क्षेत्रका साहित्यकार तथा संस्कृतिकर्मीहरूको भेला तथा अन्तरक्रिया कार्यक्रम शनिबार सम्पन्न भयो । कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष तथा वरिष्ठ राजनीतिज्ञ नारायणमान बिजुक्छेँले सहभागीहरूमाझ विविध विषयमा स्पष्ट पारे। अध्यक्ष बिजुक्छेँले साहित्य समाजको ऐना र राजनीतिको […]

Continue Reading

अध्यक्ष रोहितसँग साम्राज्यवादविरोधी लेखक विजय प्रसादकाे भेट

न्यूज अपडेट संवाददाता भक्तपुर, १० भदाै नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) सँग साम्राज्यवाद बिरोधी लेखक तथा पत्रकार बिजय प्रसादको नेतृत्वमा आएको भारतीय बुद्धिजीविहरुको एक टोलीले भक्तपुरमा आइतबार भेटघाट तथा छलफल गरेको छ। भेटघाटमा अध्यक्ष रोहितले कम्युनिस्ट आन्दोलन दाल, भात र डुकुको समस्या समाधानको आन्दोलन मात्र नभई सांस्कृतिक आन्दोलन पनि भएको बताए। नेपाल […]

Continue Reading

भदौ २२ गते देखि भ्वाइस अफ बागीश्वरी सिजन ३ हुने

न्यूज अपडेट संवाददाता भक्तपुर, ३ भदौ वागीश्वरी माध्यमिक विद्यालय, वागीश्वरी कलेज र वागीश्वरी कलेज अफ म्यानेज‌मेन्टको संयुक्त आयोजनामा यहि भदौ २२ गते देखि भ्वाइस अफ बागीश्वरी सिजन ३ सुरु हुने भएको छ । कार्यक्रमका संयोजक नविन्द्र‌लाल कर्माचार्यका अनुसारयस गायन प्रतियोगितामा वागीश्वरी माध्यमिक विद्यालयका कक्षा ९ देखि १२ सम्म, टेक्स् कार्यक्रम, वागीश्वरी कलेज र वागीश्वरी कलेज अफ […]

Continue Reading

विश्व फोटोग्राफी दिवसः फोटो कन्टेन इन फोटोवाल्क

न्यूज अपडेट संवाददाता भक्तपुर, ३ भदौ एक सय ८४ औं विश्व फोटोग्राफी दिवस २०२३ को अवसरमा शनिबार भक्तपुरमा दुई छुट्टाछुट्टै संस्थाले फोटो प्रतियोगिता गरेको छ । किपाग्राफी भक्तपुरको आयोजनामा दरवार स्क्वायरमा फोटो कन्टेन इन फोटोवाल्क कार्यक्रम भएको छ । कार्यक्रमको उद्घाटन भक्तपुरका पुराना फोटोग्राफर एवं मिडियाकर्मी केदार बनेपालीले एक समारोहवीच गरे । कार्यक्रम अन्तर्गत फोटो […]

Continue Reading

यस वर्षको गुन्हिपुन्ही (जनै पूर्णिमा) भदौ १३ गते र सापारु (गाईजात्रा) भदौ १४ गते मनाउने निर्णय

न्यूज अपडेट संवाददाता भक्तपुर, ३० साउन यस वर्षको गुन्हिपुन्ही (जनैपूर्णिमा) र सापारु (गाईजात्रा) एकै दिन परेको कारण जनमानसमा अन्योल पैदा नहोस् भनी भक्तपुर नगरपालिका र सरोकारवालाहरू तलेजुका मुल पुजारी (राजोपाध्याय), पुजारीहरु (कर्माचार्य र जोशी) बीच भएको बैठकले २०८० भदौ १३ गते बुधबार गुन्हिपुन्ही (जनै पूर्णिमा) र २०८० भदौ १४ गते बिहीबार सापारु (गाईजात्रा) मनाउने निर्णय […]

Continue Reading

भक्तपुरमा विदेशी पर्यटकको घुइचाे

न्यूज अपडेट संवाददाता भक्तपुर, २९ साउन कोरोनाकालमा प्रभावित भएको भक्तपुर नगरको पर्यटन क्षेत्रमा चहलपहल बढेको छ । आर्थिक वर्ष २०७९।८० मा बाह्य पर्यटक ह्यात्तै बढेका छन् । गत आर्थिक वर्षमा १ लाख ६७ हजार ६ सय ५२ जना विदेशी पर्यटकहरूले भक्तपुरका ऐतिहासिक, पुरातात्विक एवं पर्यटकीय क्षेत्रको अवलोकन गरेका भक्तपुर नगरपालिकाले जनाएको छ । त्यसमध्ये ८६ […]

Continue Reading

अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवस मनाइँदै

न्यूज अपडेट संवाददाता काठमाडाैं, २४ साउन अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै छ । ‘इन्डिजिनियस युथ एज अगेन्सट् अफ चेन्ज फर सेल्फ डिटरमिनेसन’ नाराका साथ यस वर्ष देशभरि विभिन्न कार्यक्रम गरी यो दिवस मनाउन लागिएको हो । नाराको अर्थ आफूले निर्धारण गरेअनुरुपको परविर्तनको संवाहक आदिवासी युवाहरू भन्ने हुन्छ । आदिवासी युवाको सक्रियता […]

Continue Reading

भक्तपुरमा सांस्कृतिक सम्पदा पदयात्रा

न्यूज अपडेट संवाददाता भक्तपुर,२१ साउन भक्तपुर नगरपालिकाको आयोजनामा भएको सांस्कृतिक सम्पदा पदयात्रा कार्यक्रम शनिबार एक भव्य कार्यक्रमबीच सम्पन्न भएको छ । भक्तपुरका सम्पदाहरुबारे परिचित गराउने र सम्पदा संरक्षण कार्यमा उत्साहित गर्ने उद्देश्यले शनिबार आयोजित सम्पदा पदयात्राको समापन कार्यक्रम भक्तपुर नपा वडा नं. १ स्थित न्हु पुखु (रानीपोखरी) मा भएको छ । कार्यक्रमका प्रमुख अतिथि नेपाल […]

Continue Reading

भक्तपुरमा लेखक, कलाकर, संस्कृतिकर्मी भेला सम्पन्न

न्यूज अपडेट संवाददाता भक्तपुर, १२ साउन ऐतिहासिक गाईजात्रा पर्व २०८० को उपलक्ष्यमा शुक्रबार लेखक, कलाकार, संस्कृतिकर्मीहरुको भेला भएको छ । सापारुदेखि कृष्णाष्टमीसम्म चल्ने गाईजात्रा पर्वमा देखाइने हास्य व्यंग्य प्रहशन, ख्याल, नाटक, गीतिनाटकलगायतको तयारी स्वरुप भेला भएको हो । लेखक कलाकारहरुलाई प्रशिक्षण दिँदै प्रमुख अतिथि एवं नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायण मान विजुक्छेँले राष्ट्रिय पार्टी […]

Continue Reading

सरकारले भन्यो- १ साउनदेखि सबै सशुल्क विदेशी च्यानल बन्द

न्यूज अपडेट संवाददाता काठमाडाैं, ३० असार सरकारले आगामी १ साउन अर्थात् सोमबारदखि सबै सशुल्क प्रसारण हुन विदेशी च्यानल बन्द हुने अवस्था आएको बताएको छ । सूचना तथा प्रशारण विभागले एक विज्ञप्ति जारी गर्दै ‘अला कार्ट’ शुल्क प्रणालीका लागि सरकारले मागेबमोजिम बुकेहरु (च्यानलहरुको प्याकेजहरु) प्राप्त नभएको भन्दै यस्तो अवस्था सिर्जना भएको बताएको छ । भारतीय सःशुल्क […]

Continue Reading