भनपा वडा नं .९ स्थित पाली फः फल्चा उद्घाटन

न्यूज अपडेट संवाददाता भक्तपुर, १६ साउन भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिकाको आर्थिक सहयोगमा भनपा ९ साकोलानस्थित पुनःनिर्मित पालि फः फल्चाको बुधबार एक कार्यक्रमबीच रिबन काटेर समुद्घाटन भएकाे छ । कार्यक्रममा सम्बोधन गर्दै नगर प्रमुख प्रजापतिले उपभोक्ता समितिमा बसी काम गर्ने सबैमा धन्यवादज्ञापन गर्दै भक्तपुर नपाले कसैको सहयोगविना आफ्नै बलबलुत्तामा यहाँका सम्पदा पुनःनिर्माण कार्यलाई […]

Continue Reading

‘सक्वका राजदास’ पुस्तक सार्वजनिक

न्यूज अपडेट संवाददाता भक्तपुर, ७ असार पत्रकार समाज नेपालले वरिष्ठ इन्जिनियर राजदास श्रेष्ठको आत्मकथा ‘सक्वका राजदास’ पुस्तक शुक्रबार सार्वजनिक गरेको छ । उक्त पुस्तकको सार्वजनिकीकरण गर्दै नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेँ(रोहित)ले समाजवादी साहित्यको निरन्तर अध्ययनले मात्र देश र जनताको सेवा हुने बताएको छ । उनले देशको सांस्कृतिक स्तर माथि उकास्न साहित्यको भूमिका हुने […]

Continue Reading

डिजिटल प्रिन्टलिंकको दक्षता अभिवृद्धि कार्यक्रम तेलकोटमा

न्यूज अपडेट संवाददाता भक्तपुर, २ असार प्रिन्टिङ क्षेत्रमा अग्रणी कार्य गरिँदै आएको भक्तपुर मूलढोकास्थित रहेको डिजिटल प्रिन्टलिंकले कर्मचारीहरुको दक्षतालाई अभिवृद्धि गर्न तेलकोटस्थित होटल हेभनहिलमा शनिवार कार्यशाला गोष्ठीको आयोजना गरेको छ । कार्यक्रमका प्रमुख प्रशिक्षक तथा मनोविज्ञान विज्ञ करिश्मा काफ्लेले कामको बोझले काममा पर्ने असर, चाप र प्रभावबारे स्पष्ट पार्दै कार्यशैलीलाई सहज गर्ने तरिकाबारे जानकारी दिए […]

Continue Reading

पाँचदिने भाषणकला तालिम सम्पन्न

न्यूज अपडेट संवाददाता भक्तपुर, १ असार भक्तपुर बचत तथा ऋण सहकारी संस्था लि.को सूचना तथा प्रकाशन उपसमितिको आयोजनामा भएको पाँचदिने भाषणकला तालिमको शनिवार सम्पन्न भएको छ ।          संस्थाका विभिन्न समिति, उपसमिति र कर्मचारीसहित २२ जना प्रशिक्षार्थी रहेको उक्त कार्यक्रममा संस्थाका सल्लाहकार कृष्ण प्रसाद धन्छाले भक्तपुर बचतले आफ्नो स्थापनाकालदेखि हालसम्म समाज र देशकै लागि […]

Continue Reading

भक्तपुर बचतमा पाँचदिने भाषणकला तालिम सुरु

न्यूज अपडेट संवाददाता भक्तपुर, २८ जेठ भक्तपुर बचत तथा ऋण सहकारी संस्था लि.को सूचना तथा प्रकाशन उपसमितिको आयोजनामा पाँचदिने भाषणकला तालिम सोमबारदेखि सुरु भएको छ । संस्थाका विभिन्न समिति, उपसमिति र कर्मचारीलाई लक्षित गरी गरेको उक्त तालिमको उद्घाटनसत्रमा संस्थाका अध्यक्ष निर्मल प्रजापतिले बोल्ने कलालाई सही ठाउँमा सही रुपमा प्रयोग गर्न यस तालिमले उत्प्रेरणा दिने बताए […]

Continue Reading

सिथिनखको स्मरण गर्दै वागीश्वरीमा बारा चटामरीकाे तालिम

न्यूज अपडेट संवाददाता भक्तपुर, २४ जेठ वागीश्वरी मा.वि. तुमचोमा  विद्यार्थीहरूलाई बारा चटामरी बनाउने तालिम दिइ विशेष पर्व मनाएको छ । स्थानीय पाठ्यक्रम ‘ख्वपको पहिचान’ को भावनाअनुसार कक्षा ८ का ३३८ जना विद्यार्थीहरूलाई मुगीको बारा र चटामरी पकाई खुवाइएको हो । जून ५ को विश्व वातावरण दिवसको उपलक्ष्यमा वागीश्वरी माविका विद्यार्थीहरूलाई पानीका स्रोतहरू कमलविनायक पोखरी, गरुडकुण्ड, […]

Continue Reading

भक्तपुर आदर निकेतनका ज्येष्ठ नागरिक चन्देश्वरी भ्रमणमा

न्यूज अपडेट संवाददाता भक्तपुर, १९ जेठ भक्तपुर बचत तथा ऋण सहकारी संस्था लि.को संरक्षकत्वमा सञ्चालित भक्तपुर आदर निकेतनका ज्येष्ठ आमाबुबाहरुलाई शनिवार बनेपाको चन्देश्वरी भगवती मन्दिर मा अवलोकन भ्रमण सम्पन्न भएको छ । भ्रमणका क्रममा ज्येष्ठ नागरिकहरुलाई नाला गुम्बा र चन्देश्वरीका विविध धार्मिक एवं भौगोलिक अवलोकन गराएको आदर निकेतनका अध्यक्ष लक्ष्मी प्रसाद कुसीले बताए । भ्रमण […]

Continue Reading

भक्तपुरको कला, संस्कृति, इतिहाससम्बन्धी एकदिने अनुसन्धानात्मक कार्यशाला गोष्ठी

न्यूज अपडेट संवाददाता भक्तपुर, २५ बैशाख नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले भक्तपुर नगरपालिकाको आयोजना र नेपाली इतिहास, संस्कृति तथा पुरातत्व, केन्द्रीय विभाग त्रिभुवन विश्वविद्यालयको सहकार्यमा भएको भक्तपुरको कला, संस्कृति, इतिहाससम्बन्धी एकदिने अनुसन्धानात्मक कार्यशाला गोष्ठीको मंगलबार उद्घाटन भएको छ । कार्यक्रमको उद्घाटन गर्दै अध्यक्ष बिजुक्छेँले मानव सभ्यताको सम्पत्तिको रुपमा रहेको भक्तपुरको सांस्कृतिक […]

Continue Reading

भक्तपुर बचतले दिए चौथो पटकको बाँसुरी बाजा प्रशिक्षण

न्यूज अपडेट संवाददाता भक्तपुर, २४ बैशाख भक्तपुर बचत तथा ऋण सहकारी संस्था लि.ले बैशाख २३ गतेदेखि तीन महिने आधुनिक बाँसुरी बाजा प्रशिक्षण सुरु गरेको छ । यो बाँसुरी बाजा प्रशिक्षणको चौथो समूह हो । तालिमको औपचािरक कार्यक्रममा संस्थाका अध्यक्ष निर्मल प्रजापतिले सांगीतिक क्षेत्र आफै विश्वभाषा रहेको बताएको छ । उनले समयलाई व्यवस्थापन गरे जुनसुकै बाधा […]

Continue Reading

काठमाडौं उपत्यकालाई सांस्कृतिक राजधानी बनाउनुपर्ने

न्यूज अपडेट संवाददाता काठमाडौं, १३ बैशाख “काठमाडांै उपत्यकाको भाषा, संस्कृति, रहनसहन र सभ्यता विश्वकै उत्कृष्ट रहेको हुँदा आपैंmमा जीवन्त संग्रहालय रहेको र यसलाई देशकै सांस्कृतिक राजधानी बनाउनुपर्ने आवश्यकता छ ।” उक्त भनाइ भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले बुधबार काठमाडौंमा आयोजित सांस्कृतिककर्मीहरुको भेलामा बताएको हो । नेपालमा सांस्कृतिक अतिक्रमण भइरहेकोमा चिन्ता व्यक्त गर्दै उनले भने, “भाषा […]

Continue Reading