भक्तपुरमा लेखक, कलाकर, संस्कृतिकर्मी भेला सम्पन्न

न्यूज अपडेट संवाददाता भक्तपुर, १२ साउन ऐतिहासिक गाईजात्रा पर्व २०८० को उपलक्ष्यमा शुक्रबार लेखक, कलाकार, संस्कृतिकर्मीहरुको भेला भएको छ । सापारुदेखि कृष्णाष्टमीसम्म चल्ने गाईजात्रा पर्वमा देखाइने हास्य व्यंग्य प्रहशन, ख्याल, नाटक, गीतिनाटकलगायतको तयारी स्वरुप भेला भएको हो । लेखक कलाकारहरुलाई प्रशिक्षण दिँदै प्रमुख अतिथि एवं नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायण मान विजुक्छेँले राष्ट्रिय पार्टी […]

Continue Reading

सरकारले भन्यो- १ साउनदेखि सबै सशुल्क विदेशी च्यानल बन्द

न्यूज अपडेट संवाददाता काठमाडाैं, ३० असार सरकारले आगामी १ साउन अर्थात् सोमबारदखि सबै सशुल्क प्रसारण हुन विदेशी च्यानल बन्द हुने अवस्था आएको बताएको छ । सूचना तथा प्रशारण विभागले एक विज्ञप्ति जारी गर्दै ‘अला कार्ट’ शुल्क प्रणालीका लागि सरकारले मागेबमोजिम बुकेहरु (च्यानलहरुको प्याकेजहरु) प्राप्त नभएको भन्दै यस्तो अवस्था सिर्जना भएको बताएको छ । भारतीय सःशुल्क […]

Continue Reading

संरक्षणको पर्खाइमा भानुभक्तको जन्मघर

न्यूज अपडेट संवाददाता दमाैली, २९ असार भत्किएको घरको भग्नावशेष झाडीले छेकिएको छ । अस्तित्व जोगाउन मुस्किल परेको यो भग्नावशेष आदिकवि भानुभक्त आचार्यको जन्म घरको हो । तनहँुको भानु नगरपालिका वडा नं. चारस्थित चुँदीरम्घामा आदिकवि भानुभक्त आचार्यको जन्म वि.सं १८७१ असार २९ गते बुवा धनञ्जय आचार्य र आमा धर्मावती देवीको कोखमा भएको थियो । आदिकवि भानुभक्त […]

Continue Reading

भक्तपुर नगरपालिकाको चौधौं नगरसभा उद्घाटन

न्यूज अपडेट संवाददाता भक्तपुर, ७ असार मौलिक शैलीमा घर बनाउने २१ जना घरधनीलाई ६४ लाख ७२ हजार बराबरको अनुदान रकम वितरण   नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित)ले भक्तपुर नगरपालिकाको चौधौं नगरसभाको बुधबार एक समारोहबीच दीप प्रज्ज्वलन गरी उद्घाटन गरेको छ । कार्यक्रममा बोल्दै अध्यक्ष बिजुक्छेँले नेपालमा संसदीय व्यवस्था असफलतातिर गएको बताउँदै देशको […]

Continue Reading

दरबार क्षेत्रस्थित थन्थु दरबार पुनःनिर्माणबारे छलफल

न्यूज अपडेट संवाददाता भक्तपुर, ३२ जेठ भक्तपुर नगरपालिकाका प्रमुख एवम् थन्थु दरबार पुनःनिर्माण निर्देशक समितिका संयोजक सुनिल प्रजापतिको अध्यक्षतामा बिहिबारबैठक बसेको छ । बैठकमा नगर प्रमुख प्रजापतिले २०७२ सालको भूकम्पबाट क्षतिग्रस्त धेरै महत्वपूर्ण सम्पदाहरु पुनःनिर्माण तथा जीर्णोद्धार सम्पन्न भइसकेको बताउँदै भक्तपुर नपाले यो वर्ष भक्तपुर नपाको पुरानो नगरपालिका भवन रहेको थन्थु दरबार पुनःनिर्माण कार्य अगाडि […]

Continue Reading

हरिबहादुर श्रेष्ठद्वारा लिखित समाज विकासकाे एक झलक सार्वजनिक

न्यूज अपडेट संवाददाता भक्तपुर, ३१ जेठ ४५ वर्ष भन्दा वढी वर्ष अगाडि लेखिएको एउटा पुस्तक मंगलबार भक्तपुरमा विमोचन गरिएको छ । वरिष्ठ साहित्यकार हरिबहादुर श्रेष्ठद्धारा लिखित समाज विकासको एक झलक नामक पुस्तकको विमोचन गरिएको हो । लेखक हरिवबहादुर श्रेष्ठ आफैं, वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी, सहप्राध्यापक इतिहासविद् विश्वमोहन जोशी, पुस्तकको प्रकाशक संस्था स्रस्ता समाजका अध्यक्ष लक्ष्मणराज […]

Continue Reading

विद्यालयको आधारभूत तह शैक्षिक जग

न्यूज अपडेट संवाददाता भक्तपुर, २७ जेठ भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले आधारभूत तह विद्यार्थीहरूको शैक्षिक जग भएको बताउँदै जीवन र समाज बनाउने आधारभूत तहलाई बलियो बनाउनेतर्फ विद्यालयले विशेष पहल गर्नु आवश्यक भएको बताए। आधारभूत तहका विद्यार्थीहरूको सिकाइ उपलब्धिमा प्रभाव पार्ने तत्वहरूबारे शिक्षकहरूले विश्लेषण गर्नु आवश्यक उल्लेख गर्दै उनले विद्यालयको भौतिक वातावरणले विद्यार्थीको सिकाइ उपलब्धिमा प्रभाव […]

Continue Reading

भीम आदर्शमा नवआगन्तुक विद्यार्थीहरूलाई स्वागत

न्यूज अपडेट संवाददाता भक्तपुर, २७ जेठ भक्तपुर नगरपालिका वडा नं ८ का अध्यक्ष कृष्णप्रसाद कोजुको प्रमुख आतिथ्यमा भीम आदर्श आधारभूत विद्यालयमा नवआगन्तुक विद्यार्थीहरूलाई शुक्रबार स्वागत कार्यक्रम भएकाे छ । कार्यक्रममा अतिथि कोजुले निजी विद्यालयसँग प्रतिस्पर्धाको लागि सामुदायिक विद्यालयको अतिरिक्त क्रियाकलापले सघाउ पुग्ने बताए। विद्यालयका प्रधानाध्यापक दीपक माकले देश र समाजको लागि उपयोगी विद्यार्थी तयार गर्न […]

Continue Reading

नगर प्रमुख प्रजापतिद्वारा फोटो प्रदर्शनी अवलोकन

न्यूज अपडेट संवाददाता काठमाडाैं, २४ जेठ भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले गणतन्त्र दिवसको अवसर पारेर राष्ट्रिय समाचार समितिको आयोजनामा भएको नेपालको संस्कृति र सम्पदासँग सम्बन्धित तस्बिर प्रदर्शनीको सोमबार स्थलगत अवलोकन गरेको छ । रासस भवनमा आयोजित उक्त फोटो प्रदर्शनी अवलोकनपश्चात् नगर प्रमुख प्रजापतिले देशका विभिन्न क्षेत्रका जनताले मनाउने जात्रा, पर्व, संस्कृति समेटिएको फोटो प्रदर्शनीले विविधतायुक्त […]

Continue Reading

भनपा प्रमुख प्रजापति र चामुन्दा बिन्द्रासैनी नपा प्रमुख शाहीबीच भेट

न्यूज अपडेट संवाददाता भक्तपुर, २ जेठ भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग दैलेखको चामुन्दा बिन्द्रासैनी नगरपालिकाका नगर प्रमुख गणेशकुमार शाही नेतृत्वको टोलीले मंगलबार भनपा सभाकक्षमा भेट गरेको छ । भेटमा उनीहरुबीच भक्तपुर नपाले शिक्षा, स्वास्थ्य, विकास निर्माणलगायतका क्षेत्रमा भइरहेको उपलब्धी र दुई नपाबीच आवश्यक सहकार्य गर्नेबारे अनुभव आदानप्रदान भएको छ । टोलीलाई भादगाउँले टोपी र खादाले […]

Continue Reading