नगर प्रमुख प्रजापतिद्वारा फोटो प्रदर्शनी अवलोकन

न्यूज अपडेट संवाददाता काठमाडाैं, २४ जेठ भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले गणतन्त्र दिवसको अवसर पारेर राष्ट्रिय समाचार समितिको आयोजनामा भएको नेपालको संस्कृति र सम्पदासँग सम्बन्धित तस्बिर प्रदर्शनीको सोमबार स्थलगत अवलोकन गरेको छ । रासस भवनमा आयोजित उक्त फोटो प्रदर्शनी अवलोकनपश्चात् नगर प्रमुख प्रजापतिले देशका विभिन्न क्षेत्रका जनताले मनाउने जात्रा, पर्व, संस्कृति समेटिएको फोटो प्रदर्शनीले विविधतायुक्त […]

Continue Reading

भाषा र संस्कृति संरक्षणमा स्थानीय पहल प्रशंसनीय

नयूज अपडेट संवाददाता ललितपुर, २२ जेठ भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले सम्पदा बस्ती संरक्षण र संबद्र्धनमा स्थानीय तह र स्थानीय जनताबाटै विशेष पहल हुनु आवश्यक भएको बताए । ललितपुर महानगरपालिका वडा नं. २१ को आयोजनामा ऐतिहासिक एवम् सांस्कृतिक रुद्रायणी देवीको १२ वर्षे मेलाको सुअवसरमा जात्रापर्व सञ्चालनार्थ द्यो गँःमा नवप्रवेश गर्नुभएका देवगणहरुको स्वागत तथा सम्मान आयोजित […]

Continue Reading

विश्व वातावरण दिवसको अवसरमा च्वङा गणेश मन्दिर परिसरमा वृक्षारोपण

न्यूज अपडेट संवाददाता भक्तपुर, २२ जेठ भक्तपुर नगरपालिकाको आयोजनामा विश्व वातावरण दिवसको अवसरमा भक्तपुर नगरपालिका वडा नं. १ स्थित च्वङा गणेश मन्दिर परिसरमा वृक्षारोपण कार्यक्रम सोमबार बिहान सम्पन्न भयो । वृक्षारोपण कार्यक्रम पश्चात भएको कार्यक्रममा बोल्दै भक्तपुर नगरपालिकाका नगर प्रमुख सुनिल प्रजापतिले गर्मीयामसँगै खानेपानी मुहान सुकिरहेको अवस्थामा नगरपालिकाले खानेपानीको अभावलाई कम गर्न विभिन्न ठाँउमा डिप […]

Continue Reading

ओडिशा रेल दुर्घटनामा २३३ यात्रुको मृत्यु, ९०० बढी घाइते

न्यूज अपडेट संवाददाता काठमाडाैं, २० जेठ भारतको पूर्वी क्षेत्रमा पर्ने ओडिशा राज्यको बालासोर जिल्ला नजिकै शुक्रबार भएको एउटा भयानक रेल दुर्घटनामा परी २२३ यात्रुको मृत्यु भएको छ । दुर्घटनामा परी ९०० भन्दा बढी यात्रु घाइते भएको बीबीसी हिन्दी सेवाले खबर लेखेको छ । हावडा-चेन्नई कोरोमण्डल एक्सप्रेस मालगाडीसँग ठोक्किएपछि दुर्घटना भएको छ । साथै, अर्कोतर्फबाट आउँदै […]

Continue Reading

सहकारी संस्थालाई सदस्यहरूको जीवनसँग जोड्नुपर्छ

न्यूज अपडेट संवाददाता भक्तपुर, २० जेठ बाराही बचत तथा ऋण सहकारी संस्था लि. भक्तपुरको आयोजनामा एक्सेस कार्यक्रम वाग्मती पहिलो समूहको २८ औँ कार्यकुशलता तथा सिकाइ व्यवस्थापन कार्यशाला गोष्ठी बिहीबार सम्पन्न भएकाे छ। नेमकिपाका केन्द्रीय सदस्य एवं वाग्मती प्रदेशसभाका सभासद् सुरेन्द्रराज गोसाईले नेमकिपालाई अरूले पनि राजनीतिक विचार र सिद्धान्तको इमानदारीपूर्वक राजनीति गर्ने पार्टीको रूपमा लिएको चर्चा […]

Continue Reading

कोभिड-१९ को मापदण्ड परिमार्जन, अब मास्क अनिवार्य लगाउन नपर्ने

न्यूज अपडेट संवाददाता काठमाडाैं, २० जेठ अन्तर्राष्ट्रिय नाकामा खोप कार्ड र परीक्षण कार्ड आवश्यक नपर्ने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड-१९ को सङ्क्रमण दर घटदै गएपछि स्वेच्छिक रुपमा मास्कको प्रयोग गर्न आग्रह गरेको छ। मन्त्रालका वरिष्ठ जनस्वास्थ्य प्रशासक डा समिरकुमार अधिकरीले एक सूचना जारी गर्दै सङ्क्रमण दर घट्दै गएपछि कोभिड–१९को मापदण्ड परिमार्जन गर्दै मास्कको प्रयोगलाई स्वेच्छिक […]

Continue Reading