निजी अस्पतालमा गएर सेवा लिनुपर्ने बाध्यताको अन्त्य गर्न ख्वप अस्पतालको स्थापना

न्यूज अपडेट संवाददाता भक्तपुर, १४ बैशाख नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले भक्तपुर नगरपालिकद्वारा सञ्चालित ख्वप अस्पताल देशका सरकारी तथा निजी अस्पतालहरूभन्दा फरक उद्देश्य लिएर समुदायको हितको निम्ति समुदायबाटै सञ्चालन भएको जनताको अस्पताल भएको बताए। भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पतालमा कार्यरत नर्सहरूलाई मार्गनिर्देश गर्दै अध्यक्ष बिजुक्छेँले गरिब जनतालाई निजी अस्पतालमा गएर सेवा […]

Continue Reading

आमा वुवा नभएका बालबालिकाहरुलाई शैक्षिक सामग्री वितरण

न्यूज अपडेट संवाददाता भक्तपुर, १४ बैशाख भक्तपुर नगरपालिकाको आयोजनामा भक्तपुर नगर क्षेत्रमा अध्ययनरत आमा बुवा नभएका अनाथ बालबालिकाहरुलाई शैक्षिक सामग्री वितरण कार्यक्रम भनपा सभाकक्षमा सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि भनपाका उपप्रमुख रजनी जोशीले भक्तपुर नगरपालिकाले शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राख्दै कार्य गरिरहेको बताउ“दै बालबालिका देशको लागि भविष्यका आधार भएकोले कुनै पनि बालबालिका […]

Continue Reading