मौलाकाली केबलकार प्रधानमन्त्रीले उद्घाटन गर्दै, वैशाखभित्रै बुटवलमा पनि केबलकार चल्ने

न्यूज अपडेट संवाददाता काठमाडाैं, ११ बैशाख मौलाकाली केवलकार प्रालिले बनाएको मौलाकाली केबलकार आउँदो १८ वैशाखदेखि सञ्चालनमा आउने भएको छ । नवलपुर जिल्लाको गैंडाकोट १ मा निर्माण सकेर केबलकार १ वैशाखदेखि परीक्षण सञ्चालन भएको थियो । केवलकारको वैशाख १८ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले औपचारिक रुपमा उद्घाटन गर्ने कार्यक्रम छ । आईएमई ग्रुपको मुख्य लगानी रहेको […]

Continue Reading

लेनिन विश्व सर्वहारा वर्गको पहिलो राज्यका संस्थापक नेता

न्यूज अपडेट संवाददाता काठमाडाैं, ११ बैशाख नेपाल मजदुर किसान पार्टी काठमाडौँ महानगरपालिका वडा नं. ५ विशालनगर एकाइ समितिको आयोजनामा शनिबार विश्व सर्वहारा वर्गका महान् नेता भ्लादिमिर इलिच उल्यानोभ लेनिनको १५३ औँ जन्म दिवस प्रवचन कार्यक्रम गरी मनाएकाे छ । उक्त कार्यक्रममा नेमकिपाका केन्द्रीय प्रतिनिधि एन. महर्जनले सर्वहारा वर्गका महान् नेता भ्लादिमिर लेनिनको कुशल नेतृत्वमा पहिलो […]

Continue Reading

स्वतन्त्र पत्रकार संघ भक्तपुरका संस्थापक सदस्य देउजा सम्मानित

न्यूज अपडेट भक्तपुर भक्तपुर, ११ बैशाख वरिष्ठ नाट्यकार र एवं पत्रकार जीतबहादुर देउजा (विजय विस्फोट) शनिवार सम्मानित भएका छन् । स्वतन्त्र पत्रकार संघ जिल्ला शाखा भक्तपुरले उनलाई एक समारोहवीच बधाई तथा सम्मान गरेको हो । राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रबल जनसेवाश्री पदकबाट हालै विभूषित हुन सफल भएकोमा जिल्लाबासीकोतर्फबाट उनलाई बधाई तथा सम्मान गरेको हो । स्वतन्त्र […]

Continue Reading