शताब्दी पुरुष सत्यमोहन जोशीको निधन

न्यूज अपडेट संवाददाता काठमाडाैं, ३० असाेज संस्कृतिविद् एवम् शताब्दी पुरुष सत्यमोहन जोशीको १०३ वर्षको उमेरमा निधन भएको छ । ललितपुरको ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा उपचाररत जोशीको आज बिहान निधन भएको जोशी परिवारसँग निकट रहेका नइ प्रकाशनका सदस्य सचिव नरेन्द्रराज प्रसाईंले जानकारी दिए । ‘उहाँको छोराले बुवा खस्नुभयो भनेर फोन गर्नुभएको थियो, म अस्पताल जाँदैछु’, प्रसाईंले […]

Continue Reading

सत्यमोहनको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि राखियो

न्यूज अपडेट संवाददाता काठमाडाैं, ३० असाेज सत्यमोहन जोशीप्रति किष्ट मेडिकल कलेज परिसरमा श्रद्धाञ्जली अर्पण गरिंदै । शताब्दी पुरुष सत्यमोहन जोशीको पार्थिक शरीर किष्ट मेडिकल कलेज परिसरमा श्रद्धाञ्जलीका लागि राखिएको छ । जोशीको १०३ वर्षको उमेरमा उपचारको क्रममा आज बिहान किष्ट मेडिकल कलेजमै निधन भएको थियो । अस्पतालमा केहीबेर राखेपछि ललितपुर महानगरपालिका परिसरमा श्रद्धाञ्जलीका लागि राखिने […]

Continue Reading