भक्तपुर,२० साउन
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग सोमबार पन्चदेवल विनायक नगरपालिका अछामका प्रमुख देवराज देवकोटाले भेट गरे । भेटमा भक्तपुर नपाका उपप्रमुख रजनी जोशी, प्रमुश प्रशासकीय अधिकृत यामलाल अधिकारी, भक्तपुर नपाका वडाध्यक्षद्वय रबिन्द्र ज्याख्व र श्यामकृष्ण खत्रीको उपस्थिति रहेको थियो ।