भक्तपुर बचतमा शपथ खुवाए उपसमितिका पदाधिकारीहरुलाई

कात्तिक १७ र १८ गते ‘भक्तपुर साकोस नेशनल र्‍यापिड रेटिङ चेस च्याम्पियनशीप–२०८०’ हुने न्यूज अपडेट संवाददाता भक्तपुर, १३ कात्तिक कार्यक्रममा संस्थाका सल्लाहकार कृष्ण प्रसाद धन्छाले समिति, उपसमितिका पदाधिकारीहरुलाई मार्ग निर्देशन दिँदै संस्थालाई नमूनालायक बनाउन संस्थाका समिति, उपसमिति, कर्मचारी सबैले नमूनायोग्य कार्य गरि देखाउनुपर्ने चुनौती रहेको बताए । उनले संस्थाबाट निर्मित नीति, विनियम, कार्यक्रमबारे ज्ञान लिनुपर्नेमा […]

Continue Reading

भक्तपुर बचतमा कर्मचारीहरुले गरे स्वागत तथा बधाई

न्यूज अपडेट संवाददाता भक्तपुर, १ कात्तिक भक्तपुर बचत तथा ऋण सहकारी संस्था लि.को २६औं वार्षिक साधारणसभा र एघारौं अधिवेशनबाट निर्विरोध निर्वाचित सञ्चालक समिति र लेखा सुपरीवेक्षण समितिका पदाधिकारीहरुलाई बुधबार संस्थाका कर्मचारी प्रशासनले स्वागत तथा बधाई कार्यक्रम गरेको छ । कार्यक्रममा नवनिर्वाचित अध्यक्ष निर्मल प्रजपतिले विगतबाट हुँदै आएको ‘सहकार्य, सहमति र सहभागिता’लाई अंगिकार गरी संस्था चलिआएको […]

Continue Reading

भक्तपुर बचतको २६औं वार्षिक साधारणसभा सम्पन्न, अध्यक्षमा निर्मल प्रजापति चयन

न्यूज अपडेट संवाददाता भक्तपुर, २९ असाेज सहकारिता: लगनशीलता र पारदर्शिता हाम्रो प्रतिवद्धतालाई अंगिकार गरी भक्तपुर बचत तथा ऋण सहकारी संस्था लि.को २६औं वार्षिक साधारणसभा आइतबार संस्थाको प्राङ्गणमा सम्पन्न गरेको छ । प्रमुख अतिथि एवम् नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेँ(रोहित)बाट उद्घाटन भएको उक्त कार्यक्रममा उनले भाषिक दक्षताको अभावमा र भाषामा आउने त्रुटिका कारण भक्तपुरका […]

Continue Reading

९० लाख गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपमा सिनियर अहेव कोईरालाविरुद्द मुद्दा दायर

न्यूज अपडेट संवाददाता काठमाडाैं, १९ असाेज अख्तियारले ९० लाख गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपमा एकजना अहेवविरुद्द मुद्दा दायर गरेको छ। स्याङजाकोे चापाकोट नगरपालिकामा कार्यरत सिनियर अहेव बिन्दु कोईरालामाथि  ९० लाख ३९ हजार ६२० रुपैयाँ गैरकानुनी रुपमा आर्जन गरेको आरोपमा अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो। अख्तियारका  प्रवक्ता भोला दाहालका अनुसार ९० लाख ३९ हजार […]

Continue Reading

पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता

न्यूज अपडेट संवाददाता काठमाडाैं, १४ असाेज पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता हुने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुल्य वृद्धि तत्काल रोक्न र साबिककै मूल्य कायम गर्न निर्देशन दिएका हुन् । आइतबार  बसेकाे मन्त्रिपरिषद् बैठकपछि सञ्चारकमीहरूसँग कुरा गर्दै सञ्चारमन्त्री रेखा शर्माले भनिन्, ‘चाडपर्वको मुखमा जनताले चर्को मुल्य वृद्धि खेप्नुपर्ने मध्यनजर गरेर प्रधानमन्त्रीज्यूले मुल्य वृद्धि […]

Continue Reading

भक्तपुर बचतले दिए लेखा तथा धिमे बाजा प्रशिक्षण

न्यू्रज अपडेट संवाददाता भक्तपुर, ४ असोज भक्तपुर बचत तथा ऋण सहकारी संस्था लि.को आयोजनामा बुधबार एकदिने लेखापालन तथा लेखा परीक्षण तालिम सम्पन्न भएको छ । साथै संस्थाको सांस्कृतिक उपसमितिको आयोजनामा भएको धिमे बाजा प्रशिक्षण तालिमको बिहीबार समापन भयो । लेखापालन तथा लेखापरीक्षण तालिममा प्रशिक्षार्थीलाई प्रमाण पत्र वितरण गर्दै संस्थाका अध्यक्ष बलराम प्रजापतिले संस्थाको लेखा नीति […]

Continue Reading

विकराल समस्या: देशमा बेरोजगारी र विदेश पलायन

न्यूज अपडेट संवाददाता कठमाडाैं, २८ भदाै हेलो सरकार अभियानमार्फत नेपाल सरकार २४ घण्टा जनताका गुनासो सुन्न र समस्या हल गर्न लागि परेको छ रे। तर सबैलाई थाहा छ, यहाँ हाम्रा सांसददेखि मन्त्री,प्रधानमन्त्री स्वयं प्रतिपक्ष जस्तो समस्याका कुरा गर्छन, समाधानको होईन। त्यसमाथि अध्ययन गर्दै जाँदा समस्याको चुरो अन्तै भेटिन्छ -उता हाम्रा नेताहरु/ब्युरोक्रेट्सहरु जनाताले सत्य तथ्य थाहा […]

Continue Reading

बागमतीमा गाडी भाडा बढ्यो, कुन रूटमा कति ?

न्यूज अपडेट संवाददाता काठमाडाैं, ७ भदाै बागमती प्रदेशले बिहीबारदेखि गाडी भाडा बढाएको छ । नेपाल आयल निगमले १ साउनमा इन्धनको मूल्यमा स्वचालित प्रणाली लागू गरेपछि इन्धनको मुल्य बढेसँगै भाडा पनि बढाएको हो । यसअघि ११ साउनमा सार्वजनिक यातायातको भाडा घटेको थियो । बागमती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले जनाएको छ । मन्त्रालयले बिहीबार निकालेको […]

Continue Reading

साढे तीन अर्बको बित्तीय विवरणसहित भक्तपुर बचतको समीक्षा सम्पन्न

न्यूज अपडेट संवाददाता भक्तपुर, ४ भदौ भक्तपुर बचत तथा ऋण सहकारी संस्था लि.ले आ.व. २०७९÷०८० को वार्षिक समीक्षा शनिवार सम्पन्न गरेको छ । कार्यक्रममा तीन अर्ब ४९ करोड ९९ लाख रुपैयाँको वित्तीय विवरण पेश भएको छ । कार्यक्रमको उद्घाटन गर्दै संस्थाका सल्लाहकार एवं वागीश्वरी माविका प्रधानाध्यापक कृष्ण प्रसाद धन्छाले संस्थाको दिगोपना पदाधिकारी र कर्मचारीको कुशल […]

Continue Reading

जग्गाको कित्ताकाट खुल्यो, मन्त्रिपरिषद्ले गर्‍यो भूउपयोग नियमावली संशोधन

न्यूज अपडेट संवाददाता काठमाडाैं, ३१ साउन मन्त्रिपरिषद्ले भूउपयोग नियमावली संशोधन पारित गर्दै जग्गाको कित्ताकाट खुलाएको छ । मंगलबार बसेको मन्त्री परिषद्को बैठकले नियमावली संशोधनको निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । नियमावली संशोधनपछि अब सरकारले स्थानीय तहबाट जग्गाको वर्गीकरण नभए पनि कित्ताकाट गर्ने बाटो खुल्ने भएको छ । ‘अब पुरानै अवस्थामा कित्ताकाट खुलेको छ,’ एक […]

Continue Reading