कात्तिकमा घट्यो घरजग्गा कारोबार

न्यूज अपडेट संवाददाता काठमाडाैं, २ मंसिर फाइल तस्वीर दशैं-तिहार जस्ता ठूला चाडपर्वका कारण कात्तिकमा घरजग्गाको कारोबार घटेको छ । दशैं-तिहार जस्ता चाडपर्व एकै महिनामा पर्न जाँदा सार्वजनिक बिदा धेरै हुँदा र नागरिकहरु पनि ‘फेस्टिभ मुड’ मा रहँदा घरजग्गाको कारोबारमा कमी आएको हो । गत आर्थिक वर्षमा असोजमा चाडपर्व परेकोले कारोबार घटेकोमा चालु आर्थिक वर्षमा भने […]

Continue Reading

चीनले नेपाललाई हस्तान्तरण गर्‍यो औषधिसहित ३० करोड बराबरको राहत सामग्री

न्यूज अपडेट संवाददाता पाेखरा, २२ कात्तिक  कर्णाली प्रदेशमा गएको भूकम्पबाट प्रभावितहरुका लागि छिमेकी मुलुक चीनले ३० करोड रुपैयाँ बराबरको राहत सामग्री नेपाललाई हस्तान्तरण गरेको छ। भूकम्पका लागि राहत सामग्री बोकेका चिनियाँ जहाज बुधबार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका थिए। बुधबार पोखरामा नेपालका लागि चिनियाँ राजदूत छन सङले उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई राहत सामग्री हस्तान्तरण […]

Continue Reading

युद्धको समर्थन गरेका संसारका शासकहरु एक्लिँदै जानेछन्

न्यूज अपडेट संवाददाता भक्तपुर, २१ कात्तिक भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले कानुनको अनभिज्ञता क्षम्य नहुने बताउँदै कर्मचारीहरुले कसैको दबाबमा काम गर्न नहुने र कानुनबमोजिम काम गरे त्रुटी नहुने बताए । भक्तपुर नगरपालिकाको आयोजनामा भएको सहकारीका कर्मचारीहरुको भेलामा बोल्दै उनले युद्धको समर्थन गरेका संसारका शासकहरु एक्लिँदै जाने बताए । देशको निम्ति लड्नेहरु देशभक्त हुने बताउँदै उनले […]

Continue Reading

स्थापना दिवसको अवसरमा भक्तपुर बचतका ज्येष्ठ सदस्यलाई पौष्टिक आहार वितरण

न्यूज अपडेट संवाददाता भक्तपुर, १९ कात्तिक भक्तपुर बचत तथा ऋण सहकारी संस्था लि.को २७ औं स्थापना दिवसको अवसरमा संस्थाको प्राङ्गणमा आइतबार संस्थाका ज्येष्ठ सदस्यहरुलाई पौष्टिक आहार वितरण कार्यक्रम गरेको छ । कार्यक्रमका प्रमुख अतिथि एवं नेपाल क्रान्तिकारी किसान संघका केन्द्रीय उपाध्यक्ष गोविन्द दुवाले भक्तपुरका जनताको स्तर उकास्न भक्तपुरमा भएको किसान संघर्षको ठूलो देन रहेको बताए […]

Continue Reading

भक्तपुर साकोस रापिड नेशनल चेस च्याम्पियनशीपमा रुपेश जैसवाल प्रथम

न्यूज अपडेट संवाददाता भक्तपुर, १८ कात्तिक भक्तपुर वचत तथा ऋण सहकारी संस्था लि. द्वारा कार्तिक १७ र १८ गते दुई दिनमा सम्पन्न भक्तपुर साकोस रापिड नेशनल चेस च्याम्पियनशीपमा वर्तमान नेपाल च्याम्पियन रुपेश जैसवाल सतप्रतिशत नतिजाका साथ प्रथम हुन सफल भएका छन् । शनिवार सम्पन्न पाँचौदेखि नवौँ चरणको खेलबाट क्रमशः दोस्रो स्थानमा बद्रीलाल नेपाली, तेस्रो स्थानमा […]

Continue Reading

भक्तपुर साकोस रापिड नेशनल चेस च्याम्पियनशीपमा रुपेश जैसवालको अग्रता

न्यूज अपडेट संवाददाता भक्तपुर, १७ कात्तिक भक्तपुर बचत तथा ऋण सहकारी संस्था लि.को २७ औँ स्थापना दिवसको अवसरमा आयोजित ‘भक्तपुर साकोस रापिड नेशनल चेस च्याम्पियनशीपको शुक्रबारदेखि शुरु भएको छ । नेपाल बुद्धिचाल महासंघका कोषाध्यक्ष ताराबहादुर रानाभाट र भक्तपुर बचतका अध्यक्ष निर्मल प्रजापतिले चेसको गोटी चाली उक्त कार्यक्रमको उद्घाटन गरेका हुन् । पहिलो दिन सम्पन्न चार […]

Continue Reading

कात्तिक १७ र १८ गते राष्ट्रिय रापिड रेटिङ बुद्धिचाल च्याम्पियनसिप हुने

न्यूज अपडेट संवाददाता भक्तपुर, १६ कात्तिक भक्तपुर बचत तथा ऋण सहकारी संस्था लि.को स्थापना दिवसको अवसरमा संस्थाको खेलकुद उपसमितिको आयोजनामा कात्तिक १७ र १८ गते नेपाल बुद्धिचाल महासंघको आधिकारिक प्रतियोगिता ‘भक्तपुर साकोस राष्ट्रिय रापिड रेटिङ बुद्धिचाल च्याम्पियनसिप २०८०‘ संस्थाकै हलमा हुने भएको छ । वर्तमान नेपाल च्याम्पियन तथा महिला नेपाल च्याम्पियन लगायत पूर्व नेपाल च्याम्पियनहरुको […]

Continue Reading

भक्तपुर बचतमा शपथ खुवाए उपसमितिका पदाधिकारीहरुलाई

कात्तिक १७ र १८ गते ‘भक्तपुर साकोस नेशनल र्‍यापिड रेटिङ चेस च्याम्पियनशीप–२०८०’ हुने न्यूज अपडेट संवाददाता भक्तपुर, १३ कात्तिक कार्यक्रममा संस्थाका सल्लाहकार कृष्ण प्रसाद धन्छाले समिति, उपसमितिका पदाधिकारीहरुलाई मार्ग निर्देशन दिँदै संस्थालाई नमूनालायक बनाउन संस्थाका समिति, उपसमिति, कर्मचारी सबैले नमूनायोग्य कार्य गरि देखाउनुपर्ने चुनौती रहेको बताए । उनले संस्थाबाट निर्मित नीति, विनियम, कार्यक्रमबारे ज्ञान लिनुपर्नेमा […]

Continue Reading

भक्तपुर बचतमा कर्मचारीहरुले गरे स्वागत तथा बधाई

न्यूज अपडेट संवाददाता भक्तपुर, १ कात्तिक भक्तपुर बचत तथा ऋण सहकारी संस्था लि.को २६औं वार्षिक साधारणसभा र एघारौं अधिवेशनबाट निर्विरोध निर्वाचित सञ्चालक समिति र लेखा सुपरीवेक्षण समितिका पदाधिकारीहरुलाई बुधबार संस्थाका कर्मचारी प्रशासनले स्वागत तथा बधाई कार्यक्रम गरेको छ । कार्यक्रममा नवनिर्वाचित अध्यक्ष निर्मल प्रजपतिले विगतबाट हुँदै आएको ‘सहकार्य, सहमति र सहभागिता’लाई अंगिकार गरी संस्था चलिआएको […]

Continue Reading

भक्तपुर बचतको २६औं वार्षिक साधारणसभा सम्पन्न, अध्यक्षमा निर्मल प्रजापति चयन

न्यूज अपडेट संवाददाता भक्तपुर, २९ असाेज सहकारिता: लगनशीलता र पारदर्शिता हाम्रो प्रतिवद्धतालाई अंगिकार गरी भक्तपुर बचत तथा ऋण सहकारी संस्था लि.को २६औं वार्षिक साधारणसभा आइतबार संस्थाको प्राङ्गणमा सम्पन्न गरेको छ । प्रमुख अतिथि एवम् नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेँ(रोहित)बाट उद्घाटन भएको उक्त कार्यक्रममा उनले भाषिक दक्षताको अभावमा र भाषामा आउने त्रुटिका कारण भक्तपुरका […]

Continue Reading