वडाध्यक्ष बादे १५ लाख घुससहित पक्राउ

न्यूज अपडेट संवाददाता काभ्रे, ४ माघ काभ्रेको बनेपा नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष नृपेश बादे घुस लिएको आरोपमा पक्राउ परेका छन् । उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले बुधबार राति भक्तपुरको गठ्ठाघरबाट पक्राउ गरेको हो । घर बाटो सिफारिस गर्ने प्रयोजनका लागि १५ लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा वडाध्यक्ष बादेलाई पक्राउ गरिएको अख्तियार दुरुपयोग […]

Continue Reading

मित्रमिलन सहकारी ठगी प्रकरण : सहकारीका लेखा संयोजक पक्राउ

न्यूज अपडेट संवाददाता पाेखरा, २६ पुस पोखराको मित्रमिलन सहकारीमा ठगी आरोपमा थप एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सहकारीका लेखा संयोजक सूर्य अधिकारी छन् । जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डिएसपी श्रवणकुमार विकका अनुसार लेखा संयोजक अधिकारीलाई बुधबार पक्राउ गरिएको हो । बिहीबार उनलाई जिल्ला अदालतमा उपस्थित गराइएको छ । ‘हामीले अदालतमा पेश […]

Continue Reading

माघ १ देखि स्वास्थ्य बीमामा को-पेमेन्ट प्रणाली, यी हुन् को-पेमेन्ट व्यवस्था लागू हुने अस्पतालहरु

न्यूज अपडेट संवाददाता कठमाडाैं, २६ पुस स्वास्थ्य बीमा बोर्डले १० प्रतिशत रकम बिरामी आफैंले तिर्नुपर्ने सह-भुक्तानी (को-पेमेन्ट) प्रणालीको सुरु गर्ने भएको छ।  माघ १ गतेदेखि लागु हुने उक्त व्यवस्था अनुसार अब स्वास्थ्य सेवा अपभोग गर्दा तोकिएको सेवाका लागि लाग्ने खर्चको दश प्रतिशत रकम स्वास्थ्य सेवा उपभोग गर्ने व्यक्तिले तिर्नुपर्नेछ। अस्पतालबाट प्रदान गरिने बहिरंग सेवा, अन्तरंग […]

Continue Reading

तीन दिने पापड बनाउने तालिम सम्पन्न

न्यूज अपडेट संवाददाता भक्तपुर, २४ पुस भक्तपुर बचत तथा ऋण सहकारी संस्था लि.को व्यवसाय प्रबद्र्धन उपसमितिको आयोजनामा आइतबारदेखि भएको तीन दिने पापड बनाउने तालिम मंगलबार सम्पन्न भएको छ । कार्यक्रममा संस्थाका अध्यक्ष निर्मल प्रजापतिले संस्थाले बचत तथा ऋणको कारोबारका साथै सामाजिक उत्तरदायित्व निर्वाह गरिरहेको बताए । उनले लगनशील र पारदर्शी तरिकाले गरेका कार्यहरु सधै सफल […]

Continue Reading

भक्तपुर बचतले गरे बाल वनभोज र पापड बनाउने तालिम

न्यूज अपडेट संवाददाता भक्तपुर, २२ पुस   भक्तपुर बचत तथा ऋण सहकारी संस्था लि.को खेलकुद उपसमितिको आयोजनामा बाल बचतकर्ताहरुबीच शनिवार ठूली ब्रह्मायणी परिसर सुडालमा बाल वनभोज कार्यक्रम भएको छ । एक सय २६ जना बाल बचतकर्ताहरुले भाग लिएको उक्त कार्यक्रममा बाल मैत्री विभिन्न खेलहरुको प्रस्तुति रहेको थियो । त्यस्तै उक्त संस्थाको व्यवसाय प्रबद्र्धन उपसमितिको आयोजनामा […]

Continue Reading

भक्तपुर बचतको अध्ययन भ्रमण सम्पन्न

न्यूज अपडेट संवाददाता भक्तपुर, १७ पुस भक्तपुर बचत तथा ऋण सहकारी संस्था लि.का समिति, उपसमिति, सल्लाहकार र कर्मचारीहरुको तीन दिने सहकारी अध्ययन भ्रमण सोमबार सम्पन्न भएको छ । शनिवार रामेछापको मन्थली बचत तथा ऋण सहकारी संस्था लि. र आइतबार दोलखा, जिरीको एकीकृत फ्रेण्डसिप बचत तथा ऋण सहकारी संस्थामा उक्त संस्थाले अध्ययन भ्रमण गरेको हो । […]

Continue Reading

‘भक्तपुर बचतको अवलोकन भ्रमण मन्थली साकोसमा

  न्यूज अपडेट संवाददात रामेछाप, १५ पुस भक्तपुर बचत तथा ऋण सहकारी संस्था लि.को विभिन्न समिति, उपसमिति, सल्लाहकार र कर्मचारीहरुको प्रतिनिधिमण्डले रामेछापको मन्थली बचत तथा ऋण सहकारी संस्था लि.मा शनिवार अवलोकन भ्रमण गरेको छ । प्रतिनिधिमण्डललाई मन्थली बचतका अध्यक्ष गोविन्द प्रसाद घिमिरेले स्वागत गरे । मन्थली बचतका अध्यक्ष घिमिरेले संस्थाको सामाजिक, स्वास्थ्य, आर्थिक लगायतका विभिन्न […]

Continue Reading

बालकृष्ण खाँणलाई ३० लाख धरौटीमा छाड्न उच्च अदालतको आदेश

न्यूज अपडेट संवाददाता काठमाडाैं, २८ मंसिर उच्च अदालत पाटनले नक्कली शरणार्थी प्रकरणमा मुछिएका पूर्व गृहमन्त्री बालकृष्ण खाँणलाई धरौटीमा छाड्न आदेश दिएको छ । खाँणलाई थुनामा पठाउनुपर्ने भनी जिल्ला अदालत काठमाडौंले दिएको आदेश बदर गरी उच्च अदालतले धरौटीमा छाड्न आदेश गरेको हो । न्यायाधीश कृष्णराम कोइरालाको इजलासले खाँणलाई ३० लाख रुपैयाँ धरौटीमा छाड्ने भनी यसअघि नै […]

Continue Reading

वाइडबडी प्रकरणमा ३ विदेशी कम्पनीका प्रतिनिधिलाई अख्तियारले बोलायो

न्यूज अपडेट संवाददाता काठमडाैं, २१ मंसिर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वाइडबडी विमान खरिद प्रक्रियामा जोडिएका तीन विदेशी कम्पनीका सञ्चालकलाई बयानमा बोलाएको छ । नेपाल बायुसेवा निगमले वाइडबडी विमान खरिद गर्दा भएको भनिएको भ्रष्टाचार प्रकरणको अनुसन्धानका लागि अख्तियारले नेपाली मूलका बेलायती नागरिक दीपक शर्मा, जर्मन नागरिक क्रिश्चियन न्ह्युलेन र रोमानियाका नागरिक ओलेग कालिस्त्रुलाई १५ दिनभित्र उपस्थित […]

Continue Reading

भक्तपुर, ललितपुर र उपत्यका वन पैदावारको साधारणसभा र अधिवेशन सम्पन्न

हुवर फरमूला हटाइ क्वाटरगर्थ फरमूला नै लागू गर्न जोड न्यूज अपडेट संवाददाता भक्तपुर, १६ मंसिर भक्तपुर वन पैदावार उद्योग व्यवसायी संघ, ललितपुर वन पैदावार उद्योग व्यवसायी संघ र नेपाल वन पैदावार उद्योग व्यवसायी महासंघ उपत्यका विशेष समितिको छुट्टाछुट्टै साधारणसभा तथा अधिवेशन शनिवार भक्तपुर गेष्ट हाउस, चुनदेवीमा सम्पन्न भएको छ । नेपाल वन पैदावार उद्योग व्यवसायी […]

Continue Reading