अग्रजका संघर्षलाई स्मरण गर्दै शिक्षक संघले मनाए ४५ औं शिक्षक दिवस

न्यूज अपडेट संवाददाता भक्तपुर, २९ चैत नेपाल क्रान्तिकारी शिक्षक संघ भक्तपुर जिल्ला समिति विगतमा गरेका शिक्षक संघर्षलाई स्मरण गर्दै बिहीबार ४५औं शिक्षक दिवस मनाएको छ । कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवं वागमती प्रदेश सभा सदस्य सुरेन्द्रराज गोसाईले शिक्षक दिवसको शुभकामना दिँदै शासक दलहरु जस्तोसुकै दुर्दशा भोगेपनि अन्ततः मन्त्री र पदकै निम्ति हानठाप […]

Continue Reading