तिहार मनाउँदै गर्दा जब सर्जनलाई नै ब्रेन ह्यामरेज भएको फोन आयो
डा राजीव झा, न्यूरो सर्जन काठमाडाैं, १३ कार्तिक दशैं बिदाका केही दिनपछि म एक अन्र्तरराष्ट्रियस्तरको सम्मेलनमा भाग लिनका बुल्गेरिया जाँदैछु। त्यहाँ यूरोपभरीका न्यूरो सर्जनहरु सहभागी हुने सम्मेलन छ। उक्त सम्मेलनमा मैले नेपालमा न्यूरो सर्जरी उपचारको अवस्था बारेको एक सोधपत्र प्रस्तुत गर्नेछु। त्यसकारण यस वर्षको दशैं बिदा न्युरोसर्जरीमा अन्र्तरराष्ट्रिय स्तरको छलफलमा बित्नेछ। सामान्यतया म एक न्युरोसर्जन […]
Continue Reading