भक्तपुर बचतमा एकहप्ते मिठाइ तालिमको समापन

न्यूज अपडेट संवाददाता भक्तपुर, १४ असोज भक्तपुर बचत तथा ऋण सहकारी संस्था लि.को महिला उपसमितिको आयोजनामा भएको एकहप्ते मिठाइ तालिमको आइतबार समापन भएको छ । कार्यक्रममा संस्थाका सल्लाहकार एवम् पूर्व अध्वक्ष रत्न प्रसाद प्रजापतिले सहकारीका विभिन्न गतिविधिले गर्दा महिलाहरु आर्थिकसँगै व्यावसायिक रुपमा सक्षम भएको बताए । सहकारी मूल्य मान्यतालाई ख्याल नगर्दा र सरकारले निरिक्षण गर्न […]

Continue Reading

भक्तपुर नपाद्वारा संस्कृतिकर्मी, कलाकार तथा सांस्कृतिक गुरुहरूको सम्मान

मंसिर २८ देखि पुस २ गतेसम्म भक्तपुर महोत्सव गर्ने तयारी न्यूज अपडेट संवाददाता भक्तपुर, १२ असोज नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव प्रेम सुवालको प्रमुख आतिथ्यमा भक्तपुर नगरपालिकाको आयोजनामा भएको ४५ औं विश्व पर्यटन दिवसको अवसरमा गुन्हीपुन्ही सापारु २०८१ मा प्रदर्शन भएका घिन्ताङघिसी र माक प्याखँ तथा परम्परागत एवम् आधुनिक सांस्कृतिक विधाहरूलाई पुरस्कार तथा प्रमाणपत्र […]

Continue Reading

नेपालभाषा साहित्य तमुंज्याको तयारी स्वरुप च्व: साफु ब्वनेज्या सम्पन्न

न्यूज अपडेट संवाददाता भक्तपुर, ६ असाेज “जनता बाँचे भाषा बाँच्छ” भन्ने मूल मन्त्र राखी यही आउँदो असोज २८ र २९ गते हुने दुईदिने चवालीसाैं नेपालभाषा साहित्य सम्मेलनको तयारी स्वरुप शनिबार च्व: साफु ब्वनेज्या कार्यक्रम सम्पन्न भएकाे छ ।  संघीय सांसद तथा नेमकिपाका केन्द्रीय सचिव प्रेम सुवालले शारीरिक तथा बाैद्धिक मजदुरको हितमा काम गर्ने साझा मञ्चको […]

Continue Reading

भक्तपुर बचतमा एक महिने नाटक लेखन तथा अभिनयकलाको समापन

न्यूज अपडेट संवाददाता भक्तपुर, ५ असोज भक्तपुर बचत तथा ऋण सहकारी संस्था लि.को सांस्कृतिक उपसमितिको आयोजनामा नाट्यकर्मी समाज नेपालको प्राविधिक सहयोगमा भएको एक महिने नाटक लेखन तथा अभिनयकलाको शनिबार समापन भएको छ । कार्यक्रममा नेपाल मजदुर किसान पार्टी भक्तपुर जिल्ला समितिका अध्यक्ष एवं वागमती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले देश र समाजको क्षेत्रमा यस तालिमले महत्वपूर्ण […]

Continue Reading

वागीश्वरीमा संविधान दिवसको अवसरमा प्रवचन

न्यूज अपडेट संवाददाता भक्तपुर, २ असोज वागीश्वरी माध्यमिक विद्यालय कक्षा १२ का सामान्या कानून विषयका विद्यार्थीहरुको आयोजनामा बुधबार एक समारोहबीच संविधान दिवस मनाएको छ । कार्यक्रममा कानुन अध्ययन समाजका प्रतिनिधि अधिवक्ता विकल प्रजापतिले संविधानका हरेक पक्षमा हेर्नुपर्नेमा संवैधानिक अंगका मुख्य पदाधिकारीहरुले नै नहेर्दा देश दुर्घटनामा परेको बताए । उनले विद्यार्थीहरु नै देशका मुख्य अंगमा पुग्नुको […]

Continue Reading

भक्तपुर बचतमा १० दिने विशेष फोटोग्राफी तालिमको समापन

न्यूज अपडेट संवाददाता भक्तपुर, २ असोज भक्तपुर बचत तथा ऋण सहकारी संस्था लि.को सूचना तथा प्रकाशन उपसमितिको आयोजनामा भदौ २३ गतेदेखि सञ्चालनमा रहेको विशेष फोटोग्राफी तालिमको मंगलबार समापन भएको छ । कार्यक्रममा संस्थाका कानुनी सल्लाहकार राम प्रसाद प्रजापतिले तालिमबाट सिकेका ज्ञानको अनूचित प्रयोग नहुने बताए । उनले साइबर कानुनको विषयमा स्पष्ट पार्दै गोप्य, ऐतिहासिक सम्पदा […]

Continue Reading

तःमुंज्याको तयारीस्वरुप साहित्य गोष्ठी सम्पन्न, ३३ साहित्य वाचन

न्यूज अपडेट संवाददाता भक्तपुर, २९ भदौ चवालिसौं नेपाल भाषा साहित्य तःमुंज्याको साहित्यिक समितिको आयोजनामा साहित्यमा गुणस्तरीयता कायम गर्न तयारी स्वरुप शनिवार सरस्वती विद्यागृहको प्राङ्गणमा साहित्य गोष्ठी भएको छ । कार्यक्रममा नेपाल मजदुर किसान पार्टी भक्तपुर जिल्ला समितिका अध्यक्ष एवम् वागमती प्रदेश सभाका सदस्य सुरेन्द्रराज गोसाईले विश्वका समाजवादी देशहरुमा भएको अमेरिकी ज्यादती विरुद्ध साहित्यमार्फत आवाज उठाउन […]

Continue Reading

प्रगति पुस्तकालयको आधारभूत चित्रकला तालिम सम्पन्न

भक्तपुर, २९ भदौ न्यूज अपडेट संवाददाता प्रगति पुस्तकालयको आयोजनामा भएको तीन महिने आधारभूत चित्रकला तालिमको शनिवार भक्तपुर आदर निकेतनमा प्रमाणपत्र वितरण तथा समापन कार्यक्रम भएको छ । विद्यार्थीहरुको व्यक्तित्व विकासका लागि जेठ १ गतेदेखि भएको उक्त तालिममा विभिन्न विद्यालयबाट २३ जनाको सहभागिता रहेको छ । समापन कार्यक्रममा पुस्तकालयका पूर्व अध्यक्ष एवं नेपाल मजदुर किसान पार्टी, […]

Continue Reading

तःमुज्या सफल पार्न स्वास्थ्य समिति गठन

न्यूज अपडेट संवाददाता भक्तपुर, २४ भदाै यहि असाेज २८ र २९ गते हुन गइरहेकाे चाैवालिसाैंं नेपाल भाषा साहित्य तः मुज्या सफल पार्न साेमबार स्वास्थ्यकर्मीहरुको भेला गरी स्वास्थ्य समिति गठन गरेको छ । स्थानीय सामाजिक स्वास्थ्यकर्मी रामलक्ष्मी दुवालको संयोजकत्वमा स्वास्थ्य समिति गठन भएको हाे । भेलामा तःमुज्या ग्वसाखलका अध्यक्ष कृष्णभक्त लवजुले तः मुज्याले कामगरी खाने जनताको […]

Continue Reading

तःमुंज्या सफल पार्न सहकारीकर्मीहरूकाे भेला

न्यूज अपडेट संवाददाता भक्तपुर, २४ भदाै चवालीसौँ नेपालभाषा सहित्य तःमुंज्याको आयोजनामा सहकारी समाजका सहकारीकर्मीहरूको भेला भक्तपुर साकोसको सभाहलमा आइतबार सम्पन्न भएकाे छ । कार्यक्रममा वडा ९ नं वडाध्यक्ष रवीन्द्र ज्याख्वले सहकारी सिद्धान्तविपरीत ब्याजको लोभ र फरक मनसायले राखेको निक्षेप फसेको जनसमुदायको आवाज नगरपालिकामा आएकोले बाहिरबाट आएका मानिसले सञ्चालित सहकारीहरूको गतिविधिहरू नियाल्नुपर्ने बताए। उनले तःमुंज्या पनि […]

Continue Reading