“कम्युनिस्ट नाम राखेका संसद्वादी दलहरू सरकारमा गएर पञ्चायत र राणा शासकहरूजस्तै काम गरिरहेका छन्”
न्यूज अपडेट संवाददाता दैलेख, ४ कात्तिक नेपाल मजदुर किसान पार्टी दैलेख जिल्ला समितिको आयोजनामा शनिबार चामुण्डामा कार्यकर्ता भेला कार्यक्रम भएकाे छ । नेपाल मजदुर किसान पार्टीका सचिव एवं प्रतिनिधिसभा सदस्य प्रेम सुवालको आतिथ्यमा भएको उक्त कार्यक्रममा सांसद सुवालले भन्नुभयो, “शासक दलका नेताहरू उपचार गर्न राज्य कोष लिएर विदेश जान्छन् । नेमकिपाका नेता र पार्टीका कसैले […]
Continue Reading