भक्तपुर बचतमा उपस्थिति रकम वितरण सुरु, असोज १९ गते साधारणसभा
न्यूज अपडेट संवाददाता भक्तपुर, १७ असोज भक्तपुर बचत तथा ऋण सहकारी संस्था लि.को २७औ वार्षिक साधारणसभामा वितरण गरिने उपस्थिति रकम आज बिहीबारदेखि सुरु भएको छ । संस्थाकै प्राङ्गणमा असोज १९ गते विहान ११ बजे हुने साधारणसभाको उपस्थिति रकम असोज १७, १८ र १९ गते वितरण गर्ने संस्थाका स्रोतले बताएको छ । आ.व. २०८०/०८१ को लाभांश […]
Continue Reading