डडेलधुरा अस्पतालमा अनियमितताको आशंका, अख्तियारले सुरु गर्‍यो छानबिन

न्यूज अपडेट संवाददाता डडेलधुरा, २१ साउन डडेलधुरा अस्पतालमा अनियमितताको आशंकापछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन अगाडि बढाएको छ। कञ्चनपुरमा रहेको आयोगको कार्यालयले आवश्यक छानबिनका लागि विभिन्न कागजात पठाउन अस्पताललाई ताकेका गरेको छ।अख्तियारले यहि भदौ १५ गते अस्पताललाई राय प्रतिक्रियासहित काजजात उपलब्ध गराउन आदेश दिएको छ। अख्तियारले अस्पताललाई अक्सिजन प्लान्ट खरिद भएका कागजात तथा सोसम्बन्धी प्रमाण, […]

Continue Reading

डेंगु नियन्त्रणका लागि धरान उपमहानगरका सबै विद्यालय बन्द

न्यूज अपडेट संवाददाता धरान, १७ साउन सुनसरीको धरान उपमहानगरपालिकामा डेंगु भाइरस नियन्त्रणका लागि पालिकाभित्रका सबै शैक्षिक संस्थाको पठनपाठन बन्द गरिएको छ। मङ्गलबार कार्यपालिका बैठकबाट उक्त निर्णय गरिएको हो। विद्यालयमा पठनपाठन बन्द गरी डेंगु नियन्त्रण अभियान चलाउने निर्णय गरेको धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज साम्पाङले जानकारी दिए। उपमहानगरले बिदाको बेला विद्यालयका शिक्षक, विद्यार्थीलाई डेंगु नियन्त्रणका लागि अभियानमा […]

Continue Reading

अस्पताल, प्रतिष्ठान तथा मेडिकल कलेजलाई एक महिना भित्र आफ्नै फार्मेसी सञ्चालन गर्न निर्देशन

न्यूज अपडेट संवाददाता काठमाडाैं, १७ साउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नै फार्मेसी नभएका सबै अस्पताललाई एक महिना भित्र फार्मेसी सञ्चालन गर्न निर्देशन दिएको छ। मन्त्रालयले सबै सरकारी, निजी, गैरसरकारी, सामुदायिक, प्रतिष्ठान तथा मेडिकल कलेजहरुलाई आफ्नै स्वामित्वमा फार्मेसी सञ्चालन गर्न निर्देशन दिएको हो। अस्पताल फार्मेसी निर्देशिका २०७२ मा भएको व्यवस्था अनुसार अस्पतालहरुले आफ्नै  फार्मेसी मार्फत अस्पतालमा […]

Continue Reading

किसान सङ्घर्षको इतिहासबारे नयाँ पुस्तामा जानकारी दिनु आवश्यक

न्यूज अपडेट संवाददाता कठमाडाैं, १६ साउन नेपाल क्रान्तिकारी किसान सङ्घको स्थापना दिवसको अवसरमा नेक्राकिसङ्घ केन्द्रीय समितिको आयोजनामा टोखामा कार्यकर्ता भेला भएकाे छ । भेलामा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवं वाग्मती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले नेक्राकिसङ्घको इतिहास गर्विलो रहेको बताए। अग्रज किसान कार्यकर्ताहरूले नयाँ पुस्ताका युवा, विद्यार्थी र महिलालाई किसान सङ्घको इतिहासबारे जानकारी गराउनुपर्नेमा […]

Continue Reading

स्तनपानको महत्व र फाइदा

गंगाराज अर्याल काठमाडाैं, १६ सउन हरेक वर्ष अगष्त महिनाको १ देखि ७ तारिख (तदनुसार साउन १६–२२) सम्म विश्वव्यापी मुलुकका साथै नेपालमा पनि ‘स्तनपानमैत्री कार्यस्थलको सुनिश्चितता, सबै सरोकारवालाको प्रतिवद्धता’ भन्ने नाराकासाथ विश्व स्तनपान सप्ताह मनाइदै छ। विश्व स्तनपान सप्ताहको मुख्य उद्देश्य स्तनपानलाई विश्वव्यापी रुपमा प्रवद्र्धन गरी विश्वभरीका आमा, शिशु तथा बालबालिकाको स्वास्थ्य सुरक्षा गर्नु हो। आमा […]

Continue Reading