मार्क्सवादको सारलाई सरल रूपमा जनतालाई बताउनु नै प्राध्यापकको जिम्मेवारी

न्यूज अपडेट संवाददाता भक्तपुर, २६ माघ नेपाल प्राध्यापक समाज, वागीश्वरी एकाइ समितिको आयोजनामा नेमकिपाको ४९ औं स्थापना दिवसको अवसरमा समसामयिक विषयवस्तुमा प्रवचन कार्यक्रम आइतबार भएको छ । कार्यक्रममा प्रमुख अतिथि नेपाल प्रँध्यापक समाजका केन्द्रीय अध्यक्ष सरोजराज गोसाईले प्राध्यापकहरुले ‘जनताको सेवा गर’ भन्ने मार्क्सवादको सारलाई आत्मसात गर्दै जनतालाई सरल रूपमा मार्क्सवादको सैद्धान्तिक पक्षबारे सुसूचित गर्नु आजको […]

Continue Reading

नेमकिपाको ४९ औं पार्टी स्थापना दिवस मनाइयो

न्यूज अपडेट संवाददाता भक्तपुर, २५ माघ नेपाल मजदुर किसान पार्टी, सूर्यमढी प्रा.स.को आयोजनामा मंगलबार ४९ आौं पार्टी स्थापना दिवस मनाइयो । कार्यक्रममा नेपाल मजदुर किसान पार्टी केन्द्रीय सदस्य एवं ९ वडा अध्यक्ष रविन्द्र ज्याख्वले नेपालले बेलायती संसदीय व्यवस्थालाई अनुसरण गरेकै कारण सरकारलाई समर्थन गर्ने दल प्रमुख प्रतिपक्षमा बस्न नहुने जिकिर गरे । उनले नेपालले अँगालेको […]

Continue Reading

स्वतन्त्र पत्रकार संघ भक्तपुरको तेस्राे अधिवेशन सम्पन्न, साँयजू अध्यक्षमा निर्वाचित

न्यूज अपडेट संवाददाता भक्तपुर, २५ माघ स्वतन्त्र पत्रकार संघ भक्तपुरको तेस्राे अधिवेशन तथा चाैथाे साधारणसभा बुधबार भक्तपुरकाे बाराहीस्थानमा सम्पन्न भएकाे छ । उक्त अधिवेशनबाट स्वतन्त्र पत्रकार संघ भक्तपुरको अध्यक्षमा जनसञ्चार टिभि, रेडियो जनसञ्चार र जनसञ्चार न्यूज डटकमका सञ्चालक एवं जनसञ्चार गृहका अध्यक्ष सुरेशप्रसाद सैंजू (सांयजू) निर्वाचित भएका छन् ।उक्त सभाबाट सैंजू सहित ९ सदस्य पदाधिकारी […]

Continue Reading

सरकारलाई स्वेच्छाचारी हुनबाट रोक्न संसदमा बलियो प्रतिपक्षको आवश्यकता रहने

न्यूज अपडेट संवाददाता भक्तपुर, २५ माघ भक्तपुर नगरपालिकाका प्रमुख एवम् तेह्रौं नगरसभाका सभाअध्यक्ष सुनिल प्रजापतिको अध्यक्षतामा बिहीबार नगरसभाको बैठक बस्यो । सभाध्यक्ष प्रजापतिले नगरसभालाई प्राज्ञिक छलफल गर्ने थलोको रुपमा विकास गरिरहेको बताउँदै नगरसभा नगरपालिकाको उच्च निकाय भएको बताए । सरकारलाई स्वेच्छाचारी हुनबाट रोक्न संसदमा बलियो प्रतिपक्षको आवश्यकता रहनेमा जोड दिंदै उनले प्रधानमन्त्रीलाई विश्वासको मत दिने […]

Continue Reading

गोठगाउँमा मेडिकल कलेज संचालनका लागि बाटो खुल्यो

न्यूज अपडेट संवाददाता मोरङ, २५ माघ मोरङको गोठगाउँस्थित पूर्वाञ्चल विश्वविद्यालयमा मेडिकल कलेज संचालनका लागि बाटो खुलेको छ। मन्त्रिपरिषद् बैठकले मेडिकल कलेज सञ्चालनका लागि कोशी अस्पतालमा प्रयोगात्मक अभ्यास गर्न दिने निर्णय गरेपछि गोठगाउँमा मेडिकल कलेज सञ्चालन गर्न बाटो खुलेको हो। गोठगाउँमा मेडिकल कलेज सञ्चालनका लागि प्रतिनिधि सभा सदस्यद्वय डा शेखर कोइराला, सुनिल शर्मा तथा प्रदेश मन्त्री […]

Continue Reading

अन्तरनगर खो खो प्रतियोगिताको मूल समारोह समितिको बैठक सम्पन्न

न्यूज अपडेट संवाददाता भक्तपुर, २५ माघ भक्तपुर नगरपालिकाको आयोजनामा २०७९ फागुन ५ देखि ९ गतेसम्म सञ्चालन हुने अन्तरनगर खो खो प्रतियोगिताको मूल समारोह समितिको बैठक मंगलबार बस्यो । मूल समारोह समितिका अध्यक्ष तथा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुरलाई सँधै सक्रिय र जीवन्त नगर बनाउने उद्देश्य प्राप्ति गर्न खेलकुद प्रतियोगिता एउटा सशक्त माध्यम भएको बताए […]

Continue Reading

बालकको फोक्सो र कलेजोमा जुकाले अण्डा बनाएपछी उपचारमा समस्या

न्यूज अपडेट संवाददाता तनहुँ, २४ माघ तनहुँको भानु नगरपालिका–१३ बर्खोला निवासी १६ वर्षीय बालक मनोज मौरतीको फोक्सो र कलेजोमा जुकाले अण्डा बनाएपछि उपचारमा समस्या भएको छ। जुकाले फोक्सो र कलेजोमा गुँड बनाएर अण्डा पारेसँगै हिडाटिड सिस्ट भन्ने रोगका कारण फोक्सो र कलेजोमा आक्रमण गरेपछि आर्थिक अभावका कारण उपचारमा कठिनाइ भोग्नुपरेको हो। सोही वडास्थित अरनिको माध्यमिक […]

Continue Reading

भक्तपुर नगरपालिकाको तेह्रौं नगरसभा उद्घाटन

न्यूज अपडेट संवाददाता भक्तपुर, २३ माघ नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित)ले भक्तपुर नगरपालिकाको तेह्रौं नगरसभाको सोमबार एक समारोहबीच पानसमा दीप प्रज्ज्वलन गरी उद्घाटन भएको छ । कार्यक्रममा अध्यक्ष बिजुक्छेँले नगरसभाको पूर्ण सफलताको कामना गर्दै समाजवादी व्यवस्था स्थापनाको लागि सशस्त्र संघर्ष एउटै मात्र उपाय भएको चर्चा गर्दै निर्वाचनबाट समाजवादी व्यवस्था लागू गर्ने विचार […]

Continue Reading

ख्वप इन्जिनियरिङ कलेज २१ औं र ख्वप कलेज अफ इन्जिनियरिङ १४ औं वर्षमा प्रवेश

न्यूज अपडेट संवाददाता भक्तपुर, २० माघ नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप इन्जिनियरिङ कलेजको २१ औं र ख्वप कलेज अफ इन्जिनियरिङको १४ औं वार्षिकोत्सव कार्यक्रमको शुक्रबार एक समारोहबीच उद्घाटन गरे । कार्यक्रमका प्रमुख अतिथि बिजुक्छेँले विभिन्न विश्वविद्यालयबारे अध्ययन तथा छलफल गर्नु आवश्यक भएको बताउँदै जुन देशको राजनीति राम्रो हुन्छ […]

Continue Reading

नेक्राकिसंघको ८ औं जिल्ला सम्मेलन सुरु

न्यूज अपडेट संवाददाता मध्यपुर, २० माघ आर्थिक समान्नता र देशभक्तीको भावनाले मात्रै देश बन्न सक्ने उल्लेख गर्दै नेपाल मजदुर किसान पार्टीका सचिव एवं प्रतिनिधि सभा सदस्य सांसद प्रेम सुवालले त्यस्तो बेवस्था समाजबादमा मात्रै हुन सक्नेमा जोड दिएका छन् ।आज मध्यपुर थिमीमा आयोजित नेपाल क्रान्तिकारी किसान संघ भक्तपुर जिल्लाको आठौं सम्मेलनको उद्घाटन गर्दै सांसद सुवालले सो […]

Continue Reading