६ महिनामा २ सय बढी शिक्षकले गरे राजीनामा

न्यूज अपडेट संवाददाता काठमाडाैं, १८ माघ राष्ट्रिय किताबखाना (शिक्षक) को अनुसार विगतको वर्षहरुको तुलनामा राजीनामा दिने शिक्षकको दर बढेको छ । अघिल्लो वर्षको तुलना भन्दा कम देखिए पनि त्यो भन्दा अघिल्लो वर्षहरुको तुलनामा भने बढी देखिएको किताबखानाका कामु उपनिर्देशक रामराज खकुरेलले जानकारी दिए । चालु आर्थिक वर्षको पुस मसान्तसम्म १ हजार ८२६ जना शिक्षकले पेन्सन […]

Continue Reading