वागीश्वरीमा नतिजा विश्लेषण

न्यूज अपडेट संवाददाता भक्तपुर, ८ फागुन वागीश्वरी मा.वि. च्याम्हासिंहस्थित कक्षा ११÷१२ को दोस्रो त्रैमासिक परीक्षाको नतिजा विश्लेषण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि एवं प्रधानाध्यापक कृष्ण प्रसाद धन्छाले राम्रो नतिजाका लागि शिक्षकहरु अलि बढी सक्रिय हुनुपर्ने बताए । नियमित रुपमा गरिएका यस्तो कार्यक्रमले विद्यार्थीहरुको नतिजामा गुणस्तरीय परिवर्तन आउने बताए । बागीश्वरी कलेजका प्राचार्य […]

Continue Reading

भक्तपुर बचतको अर्धबार्षिक समीक्षा सम्पन्न, प्रतिकूल समयमा पनि संस्था अब्बल

प्रेम प्रजापति भक्तपुर, ९ फागुन भक्तपुर बचत तथा ऋण सहकारी संस्था लि.को अर्धवार्षिक समीक्षा कार्यक्रम आइतबार संस्थाकै भवनमा सम्पन्न भएको छ । सहकारी मूल्य मान्यतालाई अँगाल्दै समाजमा रहेका साना पूँजीलाई एकत्रित गर्न सफल भक्तपुर बचतले देशको अर्थतन्त्र प्रतिकूलका बाबजूद साढे तीन अर्बको दायित्व बोक्न सफल रहेको समीक्षामा आएका छन् । प्रमुख अतिथि एवं ९ वडा […]

Continue Reading