एमालेका मन्त्रीहरुले प्रधानमन्त्रीलाई राजीनामा बुझाए

  न्यूज अपडेट संवादाता काठमाडाैं, १५ फागुन नेकपा एमालेबाट मन्त्री बनेका नेताहरुले प्रधानमन्त्रीसमक्ष राजीनामा बुझाएका छन् । सोमबार अपरान्ह उपप्रधानमन्त्री विष्णु पौडेलसहित एमालेबाट मन्त्री बनेका नेताहरु बालुवाटार गई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा बुझाएका हुन् । मन्त्रिपरिषदमा एमालेबाट उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल, कृषि मन्त्री ज्वालाकुमारी शाह, परराष्ट्रमन्त्री विमला राई पौड्याल, उद्योग, वाणिज्य तथा आपूर्ति […]

Continue Reading

प्रमुख प्रजापतिसँग त्रिवि कन्फ्युसियस इन्स्टिच्युटका चिनियाँ निर्देशक छिन लुकाओको भेट

न्यूज अपडेट संवाददाता भक्तपुर, १५ फागुन भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग त्रिभुवन विश्वविद्यालय कन्फ्युसियस इन्स्टिच्युटका चिनियाँ निर्देशक छिन लुकाओले सोमबार भेट गरेका थिए । भेटमा उनीहरूबीच नेपाली जनता र चिनियाँ जनताबीच मैत्रीपूर्ण सम्बन्ध विस्तार र भक्तपुरमा चिनियाँ भाषाको कक्षा सञ्चालनमा सहकार्य गर्नेबारे छलफल भयो । भेटमा नगर प्रमुख प्रजापतिले भक्तपुर नपाले चिनियाँ पर्यटक र चिनियाँ जनतासँग आपसी […]

Continue Reading