नेमकिपाको ४९ औं पार्टी स्थापना दिवस मनाइयो

न्यूज अपडेट संवाददाता भक्तपुर, २५ माघ नेपाल मजदुर किसान पार्टी, सूर्यमढी प्रा.स.को आयोजनामा मंगलबार ४९ आौं पार्टी स्थापना दिवस मनाइयो । कार्यक्रममा नेपाल मजदुर किसान पार्टी केन्द्रीय सदस्य एवं ९ वडा अध्यक्ष रविन्द्र ज्याख्वले नेपालले बेलायती संसदीय व्यवस्थालाई अनुसरण गरेकै कारण सरकारलाई समर्थन गर्ने दल प्रमुख प्रतिपक्षमा बस्न नहुने जिकिर गरे । उनले नेपालले अँगालेको […]

Continue Reading

स्वतन्त्र पत्रकार संघ भक्तपुरको तेस्राे अधिवेशन सम्पन्न, साँयजू अध्यक्षमा निर्वाचित

न्यूज अपडेट संवाददाता भक्तपुर, २५ माघ स्वतन्त्र पत्रकार संघ भक्तपुरको तेस्राे अधिवेशन तथा चाैथाे साधारणसभा बुधबार भक्तपुरकाे बाराहीस्थानमा सम्पन्न भएकाे छ । उक्त अधिवेशनबाट स्वतन्त्र पत्रकार संघ भक्तपुरको अध्यक्षमा जनसञ्चार टिभि, रेडियो जनसञ्चार र जनसञ्चार न्यूज डटकमका सञ्चालक एवं जनसञ्चार गृहका अध्यक्ष सुरेशप्रसाद सैंजू (सांयजू) निर्वाचित भएका छन् ।उक्त सभाबाट सैंजू सहित ९ सदस्य पदाधिकारी […]

Continue Reading

सरकारलाई स्वेच्छाचारी हुनबाट रोक्न संसदमा बलियो प्रतिपक्षको आवश्यकता रहने

न्यूज अपडेट संवाददाता भक्तपुर, २५ माघ भक्तपुर नगरपालिकाका प्रमुख एवम् तेह्रौं नगरसभाका सभाअध्यक्ष सुनिल प्रजापतिको अध्यक्षतामा बिहीबार नगरसभाको बैठक बस्यो । सभाध्यक्ष प्रजापतिले नगरसभालाई प्राज्ञिक छलफल गर्ने थलोको रुपमा विकास गरिरहेको बताउँदै नगरसभा नगरपालिकाको उच्च निकाय भएको बताए । सरकारलाई स्वेच्छाचारी हुनबाट रोक्न संसदमा बलियो प्रतिपक्षको आवश्यकता रहनेमा जोड दिंदै उनले प्रधानमन्त्रीलाई विश्वासको मत दिने […]

Continue Reading

गोठगाउँमा मेडिकल कलेज संचालनका लागि बाटो खुल्यो

न्यूज अपडेट संवाददाता मोरङ, २५ माघ मोरङको गोठगाउँस्थित पूर्वाञ्चल विश्वविद्यालयमा मेडिकल कलेज संचालनका लागि बाटो खुलेको छ। मन्त्रिपरिषद् बैठकले मेडिकल कलेज सञ्चालनका लागि कोशी अस्पतालमा प्रयोगात्मक अभ्यास गर्न दिने निर्णय गरेपछि गोठगाउँमा मेडिकल कलेज सञ्चालन गर्न बाटो खुलेको हो। गोठगाउँमा मेडिकल कलेज सञ्चालनका लागि प्रतिनिधि सभा सदस्यद्वय डा शेखर कोइराला, सुनिल शर्मा तथा प्रदेश मन्त्री […]

Continue Reading

अन्तरनगर खो खो प्रतियोगिताको मूल समारोह समितिको बैठक सम्पन्न

न्यूज अपडेट संवाददाता भक्तपुर, २५ माघ भक्तपुर नगरपालिकाको आयोजनामा २०७९ फागुन ५ देखि ९ गतेसम्म सञ्चालन हुने अन्तरनगर खो खो प्रतियोगिताको मूल समारोह समितिको बैठक मंगलबार बस्यो । मूल समारोह समितिका अध्यक्ष तथा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुरलाई सँधै सक्रिय र जीवन्त नगर बनाउने उद्देश्य प्राप्ति गर्न खेलकुद प्रतियोगिता एउटा सशक्त माध्यम भएको बताए […]

Continue Reading