पछिल्लो २४ घण्टामा ७ सय ४७ जनामा कोरोना, ८ जनाको मृत्यु

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट संवाददाता

काठमाडाैं, २ फागुन

पछिल्लो २४ घण्टामा नेपालमा थप ७ सय ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जनाकारी अनुसार ८ हजार ६९६ जनामा परीक्षण गर्दा ८६९६ जनामा संक्रमण पुष्टि भएको हो।

मन्त्रालयका अनुसार सो अवधिमा ८ जनाको कोरोनाका कारण मृत्यु भएको छ।

नेपालमा संक्रमितको संख्या २०७३९ पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *