आर्थिक मन्दीको प्रभावले नछुने जागिर 

न्यूज अपडेट संवाददाता एजेन्सी, ३१ असार पछिल्लो समय दिनहुँजसो हामीहरू विश्वव्यापी आर्थिक मन्दी निम्तने चेतावनीहरू सुनिरहेका छौं । महँगी आकाशिने क्रम जारी छ । लगानीकर्ताहरू त्रस्त बन्दा शेयर बजार ओरालो लागेका छन् । कम्पनीहरूले धमाधम कर्मचारीलाई कामबाट निकालिरहेका छन् । धेरै कम्पनीले नयाँ कर्मचारी भर्ना रोकेका छन् । केहीले जब अफर नै खारेज गरिरहेका छन् […]

Continue Reading

भारतमा एकैदिन थपिए १८ हजार कोरोना संक्रमित

न्यूज अपडेट संवाददाता एजेन्सी, २६ असार शनिबार मध्यरातसम्म अर्थात २४ घण्टाको समयावधिमा भारतमा १८ हजार २५७ कोरोना संक्रमित थपिएका छन्। हाल भारतमा एक लाख २८ हजार ६९० सक्रिय संक्रमित रहेका छन्। यो संख्या कूल संक्रमितको ०.३० प्रतिशत हो। करिब चार महिनापछि १० दिनयता सक्रिय संक्रमितको संख्या एक लाखभन्दा बढी भएको हो। हाल भारतमा कोरोनाका कूल […]

Continue Reading

गोली लागेर घाइते जापानका पूर्वप्रधानमन्त्री आबेको उपचारका क्रममा निधन

न्यूज अपडेट संवाददाता एजेन्सी, २४ असार गोली प्रहारपछि गम्भीर घाइते भएका जापानका पूर्व प्रधानमन्त्री सिन्जो आबेको निधन भएको छ। जापानी सञ्चार माध्यम एनएचकेका अनुसार आबेको निधन भएको हो। एनएचकेले सिन्जोको राजनीतिक दल लिवरल डेमोक्रयाटिक पार्टीको स्रोतलाई उद्धृत गर्दै उनको निधन भएको जनाएको छ।

Continue Reading

प्रजग कोरियाद्वारा त्रिपक्षीय सैन्य सहयोगको सम्झौताको विरोध

न्यूज अपडेट संवाददाता सिन्ह्वा/एपी, २० असार प्रजातान्त्रिक जनगणतन्त्र कोरियाले आफूलाई लक्षित गरी संयुक्त राज्य अमेरिका, दक्षिण कोरिया र जापानको त्रिपक्षीय सैन्य सहयोगको विरोध गर्दै उक्त कदमले आफ्नो देशको सैन्य क्षमता तत्काल सुदृढ गर्न अपरिहार्य भएको जनाएको छ । प्रजग कोरियाले लामो समयदेखि आफ्नो आणविक कार्यक्रमलाई अगाडि बढाउन संयुक्त राज्य अमेरिका र उसका सहयोगीहरूले गरेको शत्रुतापूर्ण […]

Continue Reading

विश्वकप फुटबल खेल्ने ३२ देशको लाग्यो टुङ्गो, कुन समूहमा को ?

न्यूज अपडेट संवाददाता एजेन्सी, १ असार सामान्यताय गर्मी मौसमा फिफा विश्वकप फुटबल आयोजना हुने गर्छ । यति बेला विश्वकप फुटबलको माहोल तात्नुपर्ने थियो । तर यस पटक आयोजक रहेको कतारमा गर्मी धेरै हुने भएकोले विश्वकप जाडो महिनामा सारियो । कतारमा २१ नोभेम्बर देखि १८ डिसेम्बरसम्म हुने विश्वकप खेल्ने ३१ वटै टुङ्गो बल्ल लागेको छ । […]

Continue Reading

अमेरिकी इन्डो प्यासिफिक रणनीति अवश्य विफल हुनेः वाङ यी

न्यूज अपडेट संवाददाता एजेन्सी, ९ जेठ चीनका परराष्ट्रमन्त्री वाङ यीले पाकिस्तानका विदेशमन्त्री बिलाभाल भुट्टो जार्दारीसँग भेट–वार्ता गर्नुभएको छ । वार्तापछि वाङ यीले पत्रकारसँग तथाकथित इन्डो प्यासिफिक रणनीतिबारे कुराकानी गर्दै अमेरिकाको इन्डो प्यासिफिक रणनीतिबाट अन्तर्राष्ट्रिय समूह विशेषगरी एसिया तथा प्रशान्त क्षेत्रको सतर्कता र चिन्ता लागेको विचार व्यक्त गर्नुभयो । उक्त रणनीतिले एसिया तथा प्रशान्तको नाम हटाउनुका […]

Continue Reading

दक्षिण कोरियामा एकैदिन ४० हजारभन्दा बढी कोरोना संक्रमित

न्यूज अपडेट संवाददाता एजेन्सी, २५ बैशाख दक्षिण कोरियामा पछिल्लो २४ घण्टामा ४० हजारभन्दा धेरैमा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य अधिकारीहरूका अनुसार सो संख्या अघिल्लो दिनका तुलनामा गएको २४ घन्टायता धेरै देखिएको हो। तर यहाँ एकै दिन पहिले ४ लाखसम्म नागरिकमा कोरोना संक्रमण देखिने गरेकोमा पछिल्ला दिनहरुमा घटेको थियो। तर पछिल्ला केही दिनमा भने पुनः […]

Continue Reading

अफगानिस्तानमा चरम भोकमरी

न्यूज अपडेट संवाददाता काठमाडाैं, २३ बैशाख  अफगानिस्तानमा चरम खाद्य सङ्कट देखिएको छ । दुई करोड बीस लाखभन्दा बढी मानिसहरू गम्भीर भोकमरीबाट ग्रस्त छन् । त्यो जनसङ्खया देशको कुल जनसङ्ख्याको आधाभन्दा बढी हो । करीब ९७ प्रतिशतभन्दा बढी अफगानीहरू खाद्यान्न अभावबाट प्रभावित रहेको पनि संयुक्त राष्ट्रसंघले जनाएको छ । गत वर्ष अगस्टमा तालिबानले अफगानिस्तान नियन्त्रणमा लिएपछि […]

Continue Reading

पहिलेकाेभन्दा संक्रामक काेराेनाकाे नयाँ भेरियन्ट भेटियो: डब्लूएचओ

न्यूज अपडेट संवाददाता एजेन्सी, २० चैत कोरोना भाइरसको नयाँ भेरियन्ट फेला परेको विश्व स्वास्थ्य संगठन (डब्यूएचओ)ले जनाएको छ।  पुराना भेरियन्ट मिलेर बनेको एक्सई रिकम्बिनेन्ट बेलायतमा फेला परेको  र यो पहिलेका भेरियन्टभन्दा पनि निकै संक्रामक रहेको बताइएको छ। महामारी सम्बन्धी साप्ताहिक अपडेटमा यो नयाँ भेरियन्ट गत जनवरी १९ मा बेलायतमा फेला परेको र त्यसयता ६ सयभन्दा […]

Continue Reading

यसवर्षकाे विश्व सुन्दरी बनिन् पोल्यान्डकी क्यारोलिना

न्यूज अपडेट संवाददाता काठमाडाैं, ३ चैत यस वर्षको विश्व सुन्दरी प्रतियोगिताको उपाधि पोल्यान्डकी क्यारोलिना बेइलावस्काले जितेकी छिन् । आज बिहान अमेरिकी टापु राज्य पुएर्तोरिकोमा सम्पन्न ७० औं संस्करणको मिस वर्ल्ड ग्रान्ड फिनालीमा उनी विजेता घोषित भएकी हुन् । अमेरिकाकी श्री साइनी फस्ट रनरअप र कोटे डी आइभोरकी ओलिभिया एस सेकेन्ड रनरअप घोषित भइन् । अघिल्लो […]

Continue Reading