अर्को अप्रत्याशित नतिजाको लक्ष्यमा जापान र दक्षिण कोरिया

न्यूज अपडेट संवाददाता एजेन्सी, १९ मंसिर जापानका खेलाडी र कोरियाका समर्थक । एसियाका दुई फुटबल पावर हाउस राष्ट्र हुन् जापान र दक्षिण कोरिया । फुटबल विश्वकपमा एसियाबाट सबैभन्दा राम्रो प्रदर्शन गर्ने टिम कोरिया नै हो । सन् २००२ मा जापानसँग मिलेर संयुक्त रुपमा विश्वकप आयोजना गर्दा सनसनी मच्चाउँदै कोरिया सेमिफाइनल नै पुगेको थियो ।  जापानले […]

Continue Reading

विश्वकप फुटबल : आजदेखि समूह चरणको अन्तिम खेल हुने

न्यूज अपडेट संवाददाता एजेन्सी, १३ मंसिर कतारमा भइरहेको फिफा विश्वकप २०२२ अन्तर्गत आजदेखि समूह चरणको अन्तिम खेलहरु हुँदैछन् । समूह चरणको अन्तिम खेलपछि हरेक समूहबाट नकआउट चरणमा पुग्ने टोलीको टुङ्गो लाग्ने भएकोले अब हुने सबै खेलहरू रोमाञ्चक हुने अपेक्षा छ । आज मंगलबार समूह ए र समूह बी का अन्तिम दुई-दुई खेल हुनेछ  । यस्तै […]

Continue Reading

पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानमाथि गोली प्रहार, लाहोरमा उपचार हुँदै

न्यूज अपडेट संवाददाता एजेन्सी, १७ कात्तिक पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानमाथि गोली प्रहार भएको छ। गोली लागेर उनी घाइते भएका छन्। गुजरावालाको अल्लाहवाला चोक नजिकै र्‍यालीमा रहेका उनीमाथि गोली प्रहार भएको हो। घटनामा अरु ३/४ जना पनि घाइते भएका पाकिस्तानी सञ्चार माध्यमले जनाएका छन्। घाइते हुनेमा पाकिस्तान तहरीक-ए-इन्साफका  नेता फैसल जावेद पनि छन्। पाकिस्तान तहरीक-ए-इन्साफका […]

Continue Reading

सीपीसीको २० औँ महाधिवेशनपछि राष्ट्राध्यक्ष सीद्वारा काउ छ्याउ गाउँको निरीक्षण

न्यूज अपडेट संवाददाता एजेन्सी, १३ कात्तिक   शरद ऋतुमा चीनको उत्तर–पश्चिमी भागमा अवस्थित पल्लो शान सी प्रान्तको यान आन शहर (यनान) को काउ छ्याउ गाउँको नान कौ बस्तीमा रहेको स्याउबारीमा राम्रो फसल देखिन्छ । अक्टोबर २६ का दिन चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङले स्याउबारीको निरीक्षण गर्दै एउटा ठूलो रातो स्याउ टिप्नुभयो । चिनियाँ कम्युनिस्ट पार्टीको […]

Continue Reading

सी चिनफिङद्वारा चिकपा केन्द्रीय समितिको राजनीतिक ब्युरोको पहिलो सामूहिक अध्ययन कार्यक्रमको अध्यक्षता

न्युज अपडेट संवाददाता एजेन्सी, ११ कात्तिक चिनियाँ कम्युनिस्ट पार्टीको २० औँ केन्द्रीय समितिको राजनीतिक ब्युरोले चिनियाँ कम्युनिस्ट पार्टीको २० औँ महाधिवेशनको भावनाको अध्ययन र कार्यान्वयनसम्बन्धी पहिलो सामूहिक अध्ययन गरेको छ । चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय समितिका महासचिव सी चिनफिङले उक्त समारोहको अध्यक्षता गर्दै चिनियाँ कम्युनिस्ट पार्टीको २० औँ महाधिवेशनले राजनीति, सिद्धान्त र व्यवहारमा विभिन्न महत्वपूर्ण […]

Continue Reading

टी-२० विश्वकप : आयरल्याण्डमाथि श्रीलंकाको सानदार जित

न्यूज अपडेट संवाददाता एजेन्सी, ६ कात्तिक आइसीसी टी-२० विश्वकप क्रिकेटमा आइतबार भएको पहिलो खेलमा श्रीलंकाले आयरल्याण्डमाथि ९ विकेटको फराकिलो जित हात पारेको छ । आयरल्यान्डले दिएको १२९ रनको लक्ष्य श्रीलंकाले १५ ओभरमा १ विकेट गुमाउँदै पूरा गरेको हो । श्रीलंकालाई जिताउन ओपनर कुशल मेन्डिसले नट आउट ६८ रन बनाए । उनले ४३ बलमा ५ चौका […]

Continue Reading

चिकपाको २० औँ केन्द्रीय समिति गठन, महासचिव सी चिनफिङकै नेतृत्व

न्यूज अपडेट संवाददाता एजेन्सी, ६ कात्तिक सात दिनसम्म चलेको चीनको सत्तारुढ पार्टी चिनियाँ कम्युनिस्ट पार्टीको २० औँ महाधिवेशन अक्टोबर २२ मा बिहान पेइचिङस्थित जनबृहत् सभाभवनमा सम्पन्न भएको छ । महाधिवेशनले वर्तमान महासचिव सी चिनफिङसहित २०५ सदस्यीय पार्टीको २० औँ केन्द्रीय समिति र केन्द्रीय अनुशासन निरीक्षण आयोग निर्वाचित गरेको छ । साथै महाधिवेशनले पार्टीको १९ औँ […]

Continue Reading

पाकिस्तानमा इमरान खानले ५ वर्षसम्म चुनाव लड्न नपाउने

न्यूज अपडेट  संवाददाता एजेन्सी, ५ कात्तिक पाकिस्तानको निर्वाचन आयोगले त्यहाँका पूर्व प्रधानमन्त्री इमरान खानलाई ५ वर्षसम्म चुनाव लड्न अयोग्य घोषित गरेको छ । सत्तामा रहँदा लिएका उपहारका बारेमा गलत जानकारी दिएको भन्दै आयोगको ५ सदस्यीय बेञ्चले उनलाई चुनाव लड्न अयोग्य घोषित गरेको हो । प्रधानमन्त्री शहबाज शरीफको दल  मुस्लिम लीग (नवाज) का नेता बैरिस्टर मोहसिन […]

Continue Reading

किमले निरीक्षण गरेको ‘रणनीतिक आणविक अभ्यास’

न्यूज अपडेट संवाददाता एजेन्सी, २७ असाेज प्रजग कोरियाले हालै गरेको क्षेप्यास्त्र परीक्षणहरूमा दक्षिण कोरिया र जापानसम्म प्रहार गर्ने ‘सामरिक आणविक अभ्यास’ हरू समावेश रहेको बताइएको छ । यस क्षेत्रमा अमेरिकी नेतृत्वको संयुक्त सैन्य अभ्यासको प्रतिक्रियामा नेता किम जोङ उनद्वारा निरीक्षण गरिएको राज्य सञ्चालित सञ्चारमाध्यमले सोमबार जनाएको छ । किमले सामरिक आणविक हतियारहरू– युद्धको मैदानमा प्रयोगका […]

Continue Reading

९० डिग्रीमा झुकेको घाँटीको सफल शल्यक्रिया, … अनि मुस्कुराइन् अफशीन

न्यूज अपडेट संवाददाता एजेन्सी, २ साउन १० महिनाकी अफशीन गुल एक दिन दिदीको हातबाट खसिन्। उनका आमाबुवाले उनलाई डाक्टरकहाँ लगे। उनको घाँटी ९० डिग्रीमा झुकेको थियो। डाक्टरले उनलाई केही औषधि दिए र घाँटीमा बेल्ट बाँधेर पठाए तर उनको अवस्था झन् बिग्रँदै गयो। सात सन्तानमध्ये कान्छी उनी १३ वर्षसम्म न कहिल्यै स्कुल गइन् न त उनका […]

Continue Reading