चीनलाई बदनाम गर्न अमेरिकाले प्रयोग गरेको पुरानो रणनीति

जेरी ग्रे काठमाडाैं, २४ भदाै संरा अमेरिकाले चीनलाई गलत ढङ्गले मात्र बुझ्दैन, बरु चीनको बारेमा गलत व्याख्या गर्छ र जनतामाझ गलत जानकारी पनि फैलाउँछ । संरा अमेरिकाले चीनलाई खतराको रूपमा हेर्छ तर जसरी भियतनाम, सिरिया वा अन्य कुनै देशमाथि संरा अमेरिकाले आक्रमण गरेको थियो, चीन अमेरिकी महादेशमा कसैको लागि कहिल्यै खतरा बनेको छैन । जबसम्म […]

Continue Reading

भक्तपुर बचतमा १० दिने विशेष फोटोग्राफी तालिम सुरु

न्यूज अपडेट संवाददाता भक्तपुर, २३ भदौ भक्तपुर बचत तथा ऋण सहकारी संस्था लि. को सूचना तथा प्रकाशन उपसमितिको आयोजनामा आइतबारदेखि १० दिने विशेष फोटोग्राफी तालिम सुरु भएको छ । संस्थाका उपाध्यक्ष लक्ष्मी प्रसाद कुसीले बेरोजगार युवाहरुलाई लक्षित गरी संस्थाले विभिन्न तालिमहरु दिँदै सिप सिकाउँदै स्वरोजगार बनाएको बताए । फोटोग्राफीका धेरैपल्ट तालिम भएर पनि फोटोग्राफीमा नपुग […]

Continue Reading

पानी पनि नखाई गरिने ब्रत सबैभन्दा ठूलो गल्ती होः पोषणविद्

न्यूज अपडेट संवाददाता काठमाडाैं, २१ भदाै तीज हिन्दु नारीहरुले मनाउने एक महत्वपूर्ण चाड हो। भाद्र शुक्ल द्धितीयादेखि पञ्चमीसम्म चार दिन तीज मनाईन्छ। तीजको दिन विवाहित महिलाले श्रीमानको लामो आयुका लागि निराहार व्रत बस्ने गर्दछन्। धार्मिक परम्परा अनुसार महिलाहरुले पानी पनि नखाई व्रत बसे पनि स्वास्थ्यका हिसाबले यसलाई सही मानिदैन। व्रतलाई धर्म र स्वास्थ्यसँग जोडिएर हेर्न […]

Continue Reading

तःमुंज्याका ४४ वर्ष !

भैरव रिसाल भक्तपुर, १७ भदाै समय जान कति नै बेर लाग्छ र ? तःमुंज्या यसपल्ट ४४ औँ हो । ४३ वटा तःमुंज्या सञ्चालन गरेर झन्डै आधा शताब्दी हासिल गरिसकेका छन् भक्तपुरका युवाहरूले । ४४ औँ तःमुंज्याको तयारी सुरू भइसकेको छ । यसको लागि ग्वसाखलः र स्थानीय युवा, विद्यार्थी, बुद्धिजीवी, किसान, मजदुर र महिलाको भेला सम्पन्न […]

Continue Reading

भक्तपुर साकोसमा एक महिने नाटक लेखन तथा अभिनय कला तालिम सञ्चालन

न्यूज अपडेट संवाददाता भक्तपुर, १७ भदाै भक्तपुर बचत तथा ऋण सहकारी संस्थाको सांस्कृतिक उपसमितिको आयोजनामा एकमहिने नाटक लेखन तथा अभिनय कला तालिम नाट्यकर्मी समाज नेपालको प्राविधिक सहयोगमा शनिबारदेखि सञ्चालन भएकाे छ। कार्यक्रममा संस्थाका अध्यक्ष निर्मल प्रजापतिले प्रत्येक व्यक्तिले जीवनलाई सार्थक बनाउन आफ्नो प्राथमिक काम सँगसँगै विभिन्न सामाजिक गतिविधिहरूमा सक्रिय भई लागेमा आफ्नो व्यक्तित्व विकाससँगै समाजमा […]

Continue Reading

गुणस्तरहीन खाद्यान्न बिक्री गर्ने बागमती प्रदेशका ४४ व्यापारीविरुद्ध मुद्दा दायर

न्यूज अपडेट संवाददाता काठमाडाैं, १६ भदाै बागमती- खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौँडाले आर्थिक वर्ष २०८०/८१ मा ४४ व्यवसायीविरुद्ध मुद्दा दायर गरेको छ । सो कार्यालय र मातहतका विभिन्न डिभिजन कार्यालयबाट सो आवमा गरिएको अनुगमन तथा सङ्कलित नमूनाको परीक्षणबाट देखिएको कैफियताका आधारमा मकवानपुरका सात, काठमाडौँका २४, चितवनका पाँच र धुलिखेलका आठ गरी ४४  व्यवसायीविरुद्ध […]

Continue Reading