गर्भवती, सुत्केरीलगायत अशक्त मतदाताका लागि विश्रामस्थल बनाउन आयोगको निर्देशन

न्यूज अपडेट संवाददाता काठमाडाैं, २५ कात्तिक निर्वाचन आयोगले आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनलाई समावेशी तथा अपाङ्गमैत्री बनाउन निर्देशन दिएको छ। बिहीबार एक विज्ञप्ति जारी गर्दै आयोगले आफ्ना निर्देशनहरूको पूर्ण रूपमा कार्यान्वयन गर्न÷गराउन मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत, मतदान अधिकृत तथा निर्वाचनमा खटिने सबै कर्मचारीलाई निर्देशन दिएको हो। यस्तै, गर्भवती, अशक्त, ज्येष्ठ नागरिक, […]

Continue Reading

शासक दलहरूको घोषणापत्र झूटो आश्वासनको पोको

न्यूज अपडेट संवाददाता भक्तपुर, २३ कात्तिक   प्रतिनिधिसभा र प्रदेशसभा नीति निर्माण गर्ने थलो हुन् । देशको सुरक्षा, विदेश नीति, शिक्षा र स्वास्थ्यसम्बन्धी नीतिहरू के कस्तो बनाउने भन्ने कुरा देशभरको लागि प्रतिनिधिसभाले र प्रदेशको लागि प्रदेशसभाले निर्माण गर्ने गर्छ । त्यसैले संसदीय प्रजातन्त्रमा सांसदहरूको महत्वपूर्ण भूमिका हुन्छ । नयाँ नयाँ विधेयकहरू पेश गर्ने, जनविरोधी विधेयकलाई […]

Continue Reading

मेयर बालेन साहलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण

न्यूज अपडेट संवाददाता काठमाडाैं, १९ कात्तिक निर्वाचन आयोगले काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन (बालेन्द्र) शाहलाई स्पष्टीकरण सोधेको छ । हाम्रो नेपाली पार्टीका विभिन्न निर्वाचन क्षेत्रका उम्मेदवारहरूले ‘जय लौरो’ नामक फेसबुक पेजबाट मेयर बालेनको समर्थन रहेको भनी गरेको प्रचार प्रसारबारे स्पष्टीकरण सोधेको हो । आयोगले हाम्रो नेपाली पार्टीसँग कुनै आवद्धता नै भएको जस्तो गरी तस्वीर र नाम […]

Continue Reading

सूर्यमढीमा नेमकिपाको जनसभा सम्पन्न, भार्वाचोमा कात्तिक १९ गते

न्यूज अपडेट संवाददाता भक्तपुर, १८ कात्तिक नेपाल मजदुर किसान पार्टी भक्तपुर नगर निर्वाचन परिचालन समितिको आयोजनामा स्थानीय सूर्यमढीमा चुनावी जनसभाको आयोजना भएको छ । पार्टी केन्द्रीय सचिव एवं भक्तपुर क्षेत्र नं. १ को प्रतिनिधिसभाका उम्मेदवार प्रेम सुवालले संसद ऐन कानुन, नीति निर्माण गर्ने स्थान भएको हुँदा त्यहाँ गोरेटो, घोडेटो, पुल पुलेसा जस्ता विकास निर्माण जस्ता […]

Continue Reading

पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानमाथि गोली प्रहार, लाहोरमा उपचार हुँदै

न्यूज अपडेट संवाददाता एजेन्सी, १७ कात्तिक पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानमाथि गोली प्रहार भएको छ। गोली लागेर उनी घाइते भएका छन्। गुजरावालाको अल्लाहवाला चोक नजिकै र्‍यालीमा रहेका उनीमाथि गोली प्रहार भएको हो। घटनामा अरु ३/४ जना पनि घाइते भएका पाकिस्तानी सञ्चार माध्यमले जनाएका छन्। घाइते हुनेमा पाकिस्तान तहरीक-ए-इन्साफका  नेता फैसल जावेद पनि छन्। पाकिस्तान तहरीक-ए-इन्साफका […]

Continue Reading

मेयर हमालले चलाए धनगढीमा डोजर

न्यूज अपडेट संवाददाता धनगढी, १६ कात्तिक धनगढी उपमहानगरपालिकाले मुख्य सडक फराकिलो बनाउन सडक छेउछाउका संरचना हटाउन सुरु गरेको छ । हुलाकी सडक आयोजनाले जग्गाधनीको अवरोधका कारण क्याम्पस चोकदेखि ट्राफिक चौराहसम्म संरचना हटाउन नसकी त्यसै छाडेको सडकमा उपमहानगरपालिकाले बुधबार डोजर चलाएको हो । धनगढी–१ कैलालीपुलदेखि वडा नम्बर ८ को क्याम्पस चोकसम्मको करीब २३ सय मिटर सडक […]

Continue Reading