भक्तपुरमा नेमिकपाकाे गढ हल्लाउन सकेन ठूला दलले, नेमकिपा मतदाताको भावनालाई आत्मसात गरी अघि बढ्ने

न्यूज अपडेट संवाददाता भक्तपुर, ११ मंसिर नेपाल मजदुर किसान पार्टीले मङ्सिर ४ गते सम्पन्न भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा मादल चिह्नमा छाप लगाएका मतदाताहरूलाई शनिबार एक र्‍यालीको आयोजना गरी धन्यवाद ज्ञापन गरेको छ । बिहान ११ बजेपछि पार्टी कार्यालय गोल्मढीबाट सुरू भएको र्‍याली सुकुलढोका, टिबुक्छेँ, टौमढी, तालाक्व, नासमना, वंशगोपाल, भार्वाचो, दूधपाटी, इटाछेँ, खौमा, लाय्कु, चोछेँ, […]

Continue Reading