विश्वकप फुटबल : आजदेखि समूह चरणको अन्तिम खेल हुने

न्यूज अपडेट संवाददाता एजेन्सी, १३ मंसिर कतारमा भइरहेको फिफा विश्वकप २०२२ अन्तर्गत आजदेखि समूह चरणको अन्तिम खेलहरु हुँदैछन् । समूह चरणको अन्तिम खेलपछि हरेक समूहबाट नकआउट चरणमा पुग्ने टोलीको टुङ्गो लाग्ने भएकोले अब हुने सबै खेलहरू रोमाञ्चक हुने अपेक्षा छ । आज मंगलबार समूह ए र समूह बी का अन्तिम दुई-दुई खेल हुनेछ  । यस्तै […]

Continue Reading

थापाथलीको सुकुम्वासी बस्ती अशान्त

न्यूज अपडेट संवाददाता काठमाडाैं, १३ मंसिर काठमाडौं महानगरपालिकाले बल प्रयोग गरेर हटाउन खोजेपछि थापाथलीस्थित बागमती नदी किनारको सुकुम्वासी बस्ती आज दोस्रो दिन मंगलबार  पनि अशान्त छ । उनीहरुले सडकमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)को पुत्ला जलाएका छन् । उनीहरुले शव राख्ने बाकस (कफिन)माथि बालेनको फोटो राखेर जलाए । त्यहाँ मंगलवार बिहान ८ बजेदेखि यहाँ […]

Continue Reading

चुनावमा सञ्चारमाध्यमको झेली खेल

नीरज लवजू भक्तपुर, १३ मंसिर प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको अन्तिम नतिजा आउने क्रम जारी छ । यो लेख लेखुञ्जेल प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ दोलखा क्षेत्र नं. २, बाजुरा र स्याङ्जाबाहेक सबै क्षेत्रका नतिजा प्रकाशित भइसकेका छन् । समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत मतगणना अन्तिम चरणमा पुगिसक्दा कुन दलबाट प्रतिनिधिसभा र प्रदेशसभामा के कति सदस्य पुग्ने हुन्, चित्र सफा […]

Continue Reading